नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लोकप्रियताका लागि हैन, मानवसेवाका लागि जुटौं : सांसद गिरी
लोकप्रियताका लागि हैन, मानवसेवाका लागि जुटौं : सांसद गिरी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख ५, २०७७ बागेश्वरी पोस्ट
लोकप्रियताका लागि हैन, मानवसेवाका लागि जुटौं : सांसद गिरी

सुवास डिसी, तुलसिपुर । प्रदेश नम्बर ५ का सांसद शंकर गिरिले कोरोना भाइरसबाट सुरक्षित रहन सबैमा अपिल गरेका छन् । नेपाली काँग्रेसका नेता समेत रहेका सांसद गिरिले आज एक अपिल जारी गरि कोरोना भाइरसबाट सुरक्षित रहन सरकारले जारी गरेको लकडाउन पूर्ण रुपले पालना गर्न पनि आह्वान गरेका छन् ।

सांसद गिरीले राहत बितणलाई थप प्रभाबकारी तथा पारदर्शी बनाउदै कोही पनि बिपन्न, असाहाय, गरिव, मजदूर खानै नपाउने अबस्थामा पर्न नदिन सबै गंभिर बन्नुपर्ने समेत बताएका छन् । ‘यो बेला प्रतिष्ठा कमाउने, लोकपृयता हासिल गर्ने भन्दा पनि इमान्दारिका साथ मानवसेवामा जुट्नु पर्दछ,’ गिरीले भनेका छन्,-‘राहत वितरणका बेलामा भएका मानवीय त्रुटीहरुलाई सच्याउदै दाताहरु तथा राज्यको सहयोगको सम्पूर्ण रुपमा सदूपयोगका लागि साझा प्रयत्न थालौं ।’ उनले आफ्ना पार्टीका सबै नेता कार्यकर्तालाई पनि लकडाउनको पालना गर्दै कोरोना बिरुद्धको लडाईमा योगदान गर्न आह्वान गर्दै सुरक्षित रहेर मानवसेवामा जुट्न पनि अपिल गरेका छन् । ‘पार्टीका आफ्ना आन्तरिक गतिबिधी स्थगन भएको बेलामा कार्यकर्ताहरुले मानवसेवालाई नै आफ्नो मुख्य लक्ष्य बनाएर यो लडाईमा अनुशासित सिपाहीको भूमिका खेल्नु पर्दछ,’- उनले भनेका छन् ।

यो परिस्थितिमा जनप्रतिनिधिको भूमिका प्रभाबकारी देखिने र कर्तब्य पनि भएकाले आबश्यक ठाउँमा उचित राहत सामाग्री उपलब्ध गराउनका लागि हिड्ने मात्र नभई दौड्नु पनि पर्ने तर्फ पनि उनले ध्यानाकर्षण गराएका छन् । साथै उनले महामारीको बिरुद्धमा राज्यलाई साथ दिदै स्वास्थ्याकर्मी, सुरक्षाकर्मी, सन्चारकर्मिहरुले निर्बाह गरेको भूमिकाको प्रशंसा गर्दै निरन्तर त्यस्तै भूमिका रहेन बिश्वास पनि व्यक्त गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०७७  १८:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP