नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सहयोगी हात बढाउँदै बेहनाः नरैनापुरका विओपीहरुमा पनि बेहनाको व्यक्तिगत सहयोग
सहयोगी हात बढाउँदै बेहनाः नरैनापुरका विओपीहरुमा पनि बेहनाको व्यक्तिगत सहयोग
बागेश्वरी पोस्ट
शनिबार, वैशाख ६, २०७७ बागेश्वरी पोस्ट
सहयोगी हात बढाउँदै बेहनाः नरैनापुरका विओपीहरुमा पनि बेहनाको व्यक्तिगत सहयोग

नरैनापुर, बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष मोहम्मद सफिक बेहनाले बाँकेको नरैनापुरमा सीमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीहरुलाई पनि व्यक्तिगत सहयोग गर्नुभएको छ ।

सीमा सुरक्षा र भारतबाट लकडाउनको समयमा हुन सक्ने प्रवेशलाई रोक्न अहोरात्र सीमामा खटिरहेका सशस्त्र प्रहरीलाई वडा अध्यक्ष बेहनाले व्यक्तिगत सहयोग प्रदान गर्नुभएको हो । बाँकेका सबै बोर्डर आउट पोष्ट (विओपी), फरवार्ड वेस र दशगजामा पाल टाँगेर बसिरहेका प्रहरीहरुलाई सहयोग गर्ने क्रममा अध्यक्ष बेहना नरैनापुर विओपीहरुमा पुग्नुभएको हो । यसअघि उहाँले जिल्लाका अन्य विओपी र फरवार्ड वेसहरुमा पुगेर सहयोग प्रदान गर्नुभएको थियो ।

समाजसेवीको नमुना बनेर यस क्षेत्रमा आफ्नो पहिचान बनाइसक्नुभएका वडा अध्यक्ष बेहनाले नरैनापुरस्थित विओपीहरुमा पुगेर पानी, ग्यालिन, स्यानीटाइजर र सावुन वितरण गर्नुभएको हो । वडा नम्बर १ स्थित कट्कुइँया विओपी, वडा नम्बर ४ स्थित नरैनापुरस्थित विओपी र वडा नम्बर ६ गंगापुरस्थित विओपी तथा सुइयामा पाल टाँगेर बसेका सशस्त्र तथा जनपथ प्रहरीलाई ती सामग्री हस्तान्तरण गरिएको हो । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह र नेपालगञ्ज ४ का वडा अध्यक्ष बेहनाले संयुक्तरुपमा ती सामग्री हस्तान्तरण गर्नुभएको हो । अध्यक्ष बेहनाले प्रत्येक विओपीहरुमा १० कार्टुन पानी, ६ जार पानी, १० लिटरको १० वटा ग्यालिन, २५ गोटा साबुन र ६ वटा सेनीटाइजर प्रदान गरेको बताउनुभयो । त्यस्तै दशगजामा बसेका प्रहरीहरुलाई पनि पानी वितरण गरेको अध्यक्ष वेहनाले जानकारी दिनुभयो । सहयोग लिने क्रममा तीन वटै विओपीका इन्चार्ज सशस्त्र प्रहरी निरिक्षकहरुले यो सहयोगले धेरै मद्दत पुग्ने बताउँदै धन्यवाद दिनुभएको थियो ।

‘सीमा सुरक्षा र भारतबाट हुन सक्ने नेपाल प्रवेशलाई रोक्न दशगजामा रातदिन खटिरहनुभएका प्रहरीहरुलाई सहयोग गर्नुपर्छ भन्ने भावना जागृत भएर सहयोग प्रदान गरेको हुँ,’ अध्यक्ष बेहनाले भन्नुभयो । उहाँले आफ्नो सानो सहयोगले पनि उहाँहरुलाई काम गर्न सहज होस् भन्ने उद्देश्य रहेको बताउनुभयो । नरैनापुर गाउँपालिकाका अध्यक्ष शाहले आफूले पनि विओपीहरुमा छाता र टर्च लाइट सयहोग गरेको बताउँदै बेहनाले गर्नुभएको सहयोगले प्रहरीहरुलाई काम गर्न अझ सजिलो हुने विश्वास ब्यक्त गर्नुभयो ।

बेहनाले यसअघि पनि सशस्त्र प्रहरीलाई नै २ किलोमिटरसम्म देखिने आधुनिक टर्च लाइट २० थान सहयोग गर्नुभएको थियो । शाह र बेहनाले कट्कुइँयास्थित नेपाल भारत सीमा नाकाको पनि निरिक्षण गर्नुभएको थियो ।




फोटो : सौरभ गिरी


प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  ०८:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP