prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लकडाउनमा बाँके नेविसंघद्वारा बृहत् रक्तदान
लकडाउनमा बाँके नेविसंघद्वारा बृहत् रक्तदान
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख ६, २०७७ बागेश्वरी पोस्ट
लकडाउनमा बाँके नेविसंघद्वारा बृहत् रक्तदान

नेपालगञ्ज। विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ का क्रममा बाँके जिल्लामा रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटीले रक्तदान कार्यक्रम आयोजना गर्न आग्रह गर्दै आएको छ ।

कोरोना भाइरसका कारण रक्तदान गर्ने स्वयंसेवी र संस्थागत रक्तदाताको संख्यामा कमी आएको नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र नेपालगञ्जले जनाएको छ । उक्त आवश्यकतालाई पूर्ति गर्न नेपाल विद्यार्थी संघ बाँकेले आज नेपालगञ्ज र कोहलपुरमा एकसाथ बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त संघको ५१ औं स्थापना दिवसका अवसरमा नेविसंघका युवाहरूले मानव जीवन रक्षाका लागि नेपालगञ्ज र कोहलपुरमा रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र नेपालगञ्ज र रक्तसंचार सेवा इकार्इ कोहलपुरमा आयोजित कार्यक्रममा १ सय ५९ जनाले रक्तदान गरेको रक्तसंचार सेवाले जनाएको छ । नेपालगञ्जमा ३१ र बाँकिले कोहलपुरमा रक्तदान गरेका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले रक्तदान जस्तो महान् कार्यमा सरिक हुने सबैप्रति आभार व्यक्त गर्दै रेडक्रसले यस पूण्य कार्यमा युवाहरुसंग सधै सहकार्य गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

लकडाउनका क्रममा रगतको अभाव हुन नदिन हरेक स्वस्थ व्यक्तिलाई रक्तदान गर्न नेपाल रेडक्रस सोसाइटीले अपिल गरेको छ । रेडक्रस बाँकेका सभापति गोवद्र्धनसिंह सम्झनाले रगतको मागलाई पूरा गर्न हरसम्भव प्रयास गरिरहेको बताउनुभयो ।

नेपाल विद्यार्थी संघ बाँकेका अध्यक्ष पूर्ण आचार्यको नेतृत्वमा भएको बृहत् रक्तदान कार्यक्रममा नेविसंघका सदस्य, समाजसेवी, व्यापारी लगायतले रक्तदान गरेको बताइएको छ ।


प्रकाशित मिति: शनिबार, वैशाख ६, २०७७  १९:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP