नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राप्तीसोनारी गाउँपालिका लकडाउनमा पैदल यात्रीको उद्धारमा केन्द्रीत बन्दै
राप्तीसोनारी गाउँपालिका लकडाउनमा पैदल यात्रीको उद्धारमा केन्द्रीत बन्दै
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख ७, २०७७ बागेश्वरी पोस्ट
राप्तीसोनारी गाउँपालिका लकडाउनमा पैदल यात्रीको उद्धारमा केन्द्रीत बन्दै

बाँके (राप्तीसोनारी)।कोरोना भाइरस संक्रमण हुन नदिन सरकारले लकडाउनका गरेको छ। लकडाउन भएपछि देशभर छरिएर रहेका ब्यक्तिहरु आफ्नो घर जान पैदल हिडिरहकेका छन् ।

यसै क्रममा विभिन्न स्थानबाट  आएर लकडाउनका कारण राजमार्गमा अलपत्र परेका पैदल यात्रीलाई राप्तीसोनारी गाउँपालिकाले शनिबार पनि उद्धार गरेको छ ।

बाँके र दाङको सिमाक्षेत्र शिवखोलाबाट पैदल यात्रीलाई गाउँपालिकाले आफ्नो सिमासम्म पुर्याउने गरेको हो । बाँके र दाङको सिमासम्म आइपुगेका पैदल यात्रीलाई विगत तीन दिनदेखी ट्याक्टर र ट्रकमार्फत कोहलपुरसम्म पुर्याउने ब्यवस्था मिलाइरहेको छ ।

गाउँपालिकाले दाङको सिमाबाट करिव ७५ किलोमिटर पश्चिममा पर्ने कोहलपुर बजारसम्म पैदल यात्रीलाई पुर्याउने काम गरिरहेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनु भयो । उहाँले भन्नुभयो, ‘लकडाउनको समय दोस्रो पटक थपिएपछि जब मानिसहरु राजमार्गमा पैदल हिड्न थाले, त्यसपछि नै हामीले आफ्नो गाडीबाट पैदल यात्रीलाई बोकेर सिमा कटाउन थालेका थियौं, पैदल यात्रीको चाप अत्यधिक रुपले बढ्न थालेपछि तीन दिनदेखी त ट्याक्टर र ट्रकको ब्यवस्था गरेर पठाइरहेका छौं ।’

संघिय सरकारले लकडाउन गरेपनि चर्को गर्मीमा पैदल हिड्ने सर्बसाधारणलाई आफुले मानवियताको ब्यवहार गरेको उहाँले सुनाउनु भयो । राप्तीसोनारी गाउँपालिकाले गरेको जस्तै सबै स्थानीय तहले पैदल यात्रीलाई यसरी आ–आफ्नो सिमासम्म पुर्याउने ब्यवस्था मिलाउने हो भने उनीहरुले दुःख नपाउने उहाँको भनाई छ । उँपालिकाले तीन दिनयता एक हजार ५ सय बढीको उद्धार गरिसकेको बताइएको छ ।

गाउँपालिकाले पैदल यात्रुको उद्धार गरिरहँदा बाँकेको शम्शेरगन्जस्थित ब्यापारी, वन उपभोक्ता तथा स्थानीय बासिन्दाले खाना खुवाउने ब्यवस्था मिलाउँदै आएका छन् । राप्तीसोनारी उद्योग ब्यापार संघका अध्यक्ष टिकाराम ढुंगानाले पैदल यात्रीलाई खाना खुवाउने ब्यवस्था मिलाएको जानकारी दिनुभयो ।

राप्तीसोनारीले कोहलपुर बजारसम्म पुर्याएका पैदल यात्रीलाई कोहलपुर नगरपालिकाले पनि शुक्रबारबाट आफ्नो सिमासम्म पुर्याउन थालेको छ । पुर्वमा शिवखोलादेखी पश्चिममा कोहलपुर नगरपालिकाकाको सिमाना ७१ किलोमिटर क्षेत्र राप्तीसोनारी गाउँपालिकाभित्र पर्दछ ।


प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  ०७:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP