नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोनाले दक्षिण एशियामा कति प्रभावित,कस्तो छ अवस्था?
कोरोनाले दक्षिण एशियामा कति प्रभावित,कस्तो छ अवस्था?
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ८, २०७७ बागेश्वरी पोस्ट
कोरोनाले दक्षिण एशियामा कति प्रभावित,कस्तो छ अवस्था?

काठमाडौं । कोरोना भाइरसबाट विश्वभर २४ लाख ७ हजार जना संक्रमित भइसकेका छन् । १ लाख ६५ हजार भन्दा बढीको ज्यान गएको छ ।

६ लाख २५ हजारको मात्र उपचार पछि निको भएको छ । विश्वका २१० राष्ट्र तथा प्रशासित क्षेत्रमा फैलिएको कोरोनाको प्रभाव दक्षिण एसियामा पनि परेको छ । त्यसको सबैभन्दा बढी मारमा छिमेकी भारत परेको छ । भारतमा अहिलेसम्म ५५९ जनाको ज्यान गइसकेको छ ।

वल्डोमिटरर्सका अनुसार भारतमा १७ हजार ६१५ जना संक्रमित भएका छन् । अप्रिल महिना लागेपछि भारतमा संक्रमित निकै बढिरहेका छन् । २ हजार ८५४ जनालाई निको भइसकेको छ ।

त्यस्तै अर्को राष्ट्र पाकिस्तानमा १६८ जनाको ज्यान गइसकेको छ । पाकिस्तानमा ८ हजार ३८४ जना संक्रमित रहेका छन् । पहिले भारत भन्दा अगाडि रहे पनि पाकिस्तानमा संक्रमित घटिरहेका छन् । पाकिस्तानमा १ हजार ८६८ जना लाई निको भएको छ ।

बंगलादेशमा २ हजार ४५६ जना संक्रमित रहेका छन् । मृतकको संख्या ९१ पुगेको छ । संक्रमितको तुलनामा निको भने कमैलाई मात्र भएको छ। बंगलादेशमा ७५ जनामात्र उपचारपछि निको भएका छन् ।

अफगानिस्तानमा ९९६ जना संक्रमित भएका छन् । मृतकको संख्या ३३ रहेको छ । अफगानिस्तानमा निको हुनेको संख्या १३१ रहेको छ ।

त्यस्तै श्रीलंकामा पनि स्थिति ठीकै रहेको छ । ७ जनाको ज्यान गएको भए पनि २७१ संक्रमितमध्ये ९६ जनालाई निको भइसकेको छ ।

माल्दिभ्समा ५२ जनालाई संक्रमण भएको छ भने १६ जनालाई निको भइसकेको छ ।

त्यसपछि नेपाल नै पर्दछ । अहिलेसम्म नेपालमा ३१ जनामा संक्रमण भएको छ भने ४ जनालाई निको भइसकेको छ ।

भुटानमा मात्र ५ जना संक्रमित रहेका छन् । २ जनालाई निको भइसकेको छ । हाम्राकुराबाट।


प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १२:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP