Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, भदौ २८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राजनीतिक दल विभाजन गर्न सजिलो प्रावधान राखेर अध्यादेश
राजनीतिक दल विभाजन गर्न सजिलो प्रावधान राखेर अध्यादेश
RSG-2
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पूर्व माओवादीको भेला
बागेश्वरी पोस्ट
सोमबार, वैशाख ८, २०७७ बागेश्वरी पोस्ट
राजनीतिक दल विभाजन गर्न सजिलो प्रावधान राखेर अध्यादेश

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने भएको छ । राजनीतिक दल विभाजनसम्बन्धी प्रावधानलाई केही संशोधन गरेर अध्यादेश ल्याउन लागिएको बताइएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकमा यसबारे छलफल भएको बताइएको छ । हालको कानुन अनुसार राजनीतिक दल विभाजन हुनलाई संसदीय दल र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्छ ।

स्रोतका अनुसार अब केन्द्रीय समितिमा मात्रै ४० प्रतिशत भए पनि दल विभाजन गर्न सकिने प्रावधान राखिँदैछ ।

कोरोना महामारीले निम्त्याएको संकटका बीच राजनीतिक दलसम्बन्धी कानून संशोधन गर्ने अध्यादेश किन ल्याउन लागियो भन्ने बारेमा चर्चा शुरु भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पूर्व माओवादीको भेला
मन्त्रिपरिषद् बैठक सकिएसँगै तत्कालीन माओवादी मन्त्रीहरूले भेलासमेत गरेका थिए । माओवादी मन्त्रीहरूले भेलाबाट गरेको निर्णयसहित केही मन्त्री पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । त्यसअघि प्रधानमन्त्री ओलीले गृह मन्त्री रामबहादुर थापासँग छुट्टै छलफल गरेका थिए ।

केही दिनदेखि तत्कालीन एमाले र तत्कालीन माओवादीबीच टकराव बढ्दै गएको छ । यसैबीच केही दिनअघि कोरोना रोकथाम तथा नियन्त्रणका सम्बन्धमा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले उच्चस्तरीय राजनीतिक संयन्त्र समितिको प्रस्ताव गरेका थिए । जसमा प्रधानमन्त्री ओलीसहित तत्कालीन एमालले रुष्ट रहेका थिए । 

सरकारमा पूर्वमाओवादिको तर्फमबाट गृहमन्त्री रामबहादुर थापा, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन, खाने पामानी मन्त्री विना मगर, शिक्षामन्त्री गरिराजमणि पोखरेल, खलकुद मन्त्री जगत विश्‍वकर्मा, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन मन्त्री शक्ति बस्नेत रहेका छन् ।


प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १७:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री यादव दिइन् राजीनामा
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
बीपी कोइरालाको ११३औं जन्मजयन्तीमा कांग्रेस बाँकेद्वारा माल्यार्पण
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
सामाजिक सञ्जालमा गालीगलौज रोक्न एमाले बाँकेको चेतावनी, ‘स्क्रिनसट पुस्तिका बनाएर घर–घर पठाउँछौँ’
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
जेनजी आन्दोलनको एक वर्ष: सडकमा उठेको प्रश्नको जवाफ अब परिणामबाट खोजिँदै
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP