prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरको विपत् कोषमा सहयोग गर्ने बढ्दै
नरैनापुरको विपत् कोषमा सहयोग गर्ने बढ्दै
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख १०, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरको विपत् कोषमा सहयोग गर्ने बढ्दै

नरैनापुर(बाँके) । नरैनापुर गाउँपालिकाको कोरोना विपत् ब्यवस्थापन कोषमा सहयोग रकम जुट्ने क्रम सुरु भएको छ ।

कोरोना विरुद्धको अभियानमा रकम खर्च गर्ने गरी गाउँपालिकाले १५ लाखको कोष सुरु गरेको थियो । गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ब्यक्तिगत २५ हजार रुपैयाँ सहयोग गरेर कोषको शुभारम्भ गर्नुभएको थियो ।

कोरोना विरुद्धको अभियानसंगै गाउँपालिकाबासीलाई राहत उपलब्ध गराउन सहज होस् भन्ने उद्देश्यले विपत् व्यवस्थापन कोष खडा गरिएको अध्यक्ष शाहले बताउनुभयो । यसै क्रममा दलित सेवा संघ बाँकेले गाउँपालिकालाई राहत रकम सहयोग गरेको छ ।

संघका अध्यक्ष कृष्ण बहादुर विके र सदस्य तोजिन्द्र बहादुर विकेले संयुक्तरुपमा गाउँपालिका अध्यक्ष शाह र प्रमुख प्रशासकीय अधिकृत मणिराम खराललाई १० हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो । त्यस्तै  स्याक नेपालले पनि १० हजार सहयोग गरेको छ । राहत कोषमा समाज सुधार कार्यक्रम नेपाल कोहलपुर ११ ले पनि कोषमा ५ हजार रुपैयाँ सहयोग गरेको छ ।

युवा दृष्टि नेपाल बाँकेले पनि गाउँपालिकाको कोषमा ५ हजार रुपैयाँ सहयोग गरेको छ । यसअघि कोषमा ६० हजार रुपैयाँ सहयोग प्राप्त भएको लेखापाल प्रकाश अधिकारीले जानकारी दिनुभयो । अहिलेसम्म कोषमा जम्मा ९० हजार रुपैयाँ सहयोग प्राप्त भएको अधिकारीले बताउनुभयो ।


प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  ०८:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP