prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, असोज २, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तुलसीपुरमा अव राहात लैजानेले त्यो बराबरको श्रम गर्नुपर्ने
तुलसीपुरमा अव राहात लैजानेले त्यो बराबरको श्रम गर्नुपर्ने
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख १०, २०७७ बागेश्वरी पोस्ट
तुलसीपुरमा अव राहात लैजानेले त्यो बराबरको श्रम गर्नुपर्ने

तुलसीपुर । तुलसीपुरमा उपमहानगरपालिकाले दोस्रो चरणको राहात वितरण कार्यलाई श्रमसंग जोड्ने भएको छ । अब राहत लिनेलाई श्रममा लगाउने गरी श्रम बैंक स्थापना गर्ने भएको छ ।

मेयर पाण्डको अध्यक्षतामा बसेको कार्यपालिकाको ८४ औ वैठकले दोस्रो चरणमा राहात लिनेलाई श्रममा लगाउने निर्णय गरेको छ । ‘दोस्रो चरणको राहतलाई फरक ढँगले अगाडि वढाउने निर्णय पारित भएको छ,’ नगर प्रबक्ता सूर्य डाँगीले भने ‘ अब राहात लैजानेले त्यो बराबरको श्रम गर्नुपर्ने छ।’ मेयर पाण्डेले केही दिन पहिले अब राहातलाई विकाश संग जोड्न लागेको बताएका थिए । पहिलो चरणमा ६ हजार वढिलाई राहत वितरण गरेको र अब राहात वितरणलाई रोजगारलाई सँगै अगाडि वढाउने निर्णय भएको प्रबक्ता डाँगीले बताए ।

विपन्नलाई राहत दिने र त्यस वाफत वडा वडाका विभिन्न विकासका काममा उनीहरुलाई लगाउने गरी राहतको काम अगाडि वढाइने भएको छ । श्रम वैकलाई सञ्चालन गर्नका लागि वडाध्यक्षको संयोजकत्वमा वडा वडामा श्रम समिति निर्माण गर्ने निर्णय पनि भएको छ ।त्यो समितिले कामसँगै खाद्यान्न पनि उपलब्ध गराउने छ । जनता भौकै पनि नरहुन् र काम पनि पाउन् भन्नका लागि यस्तो योजना अगाडि वढाइएको नगरप्रमुख पाण्डेले बताए । ‘असक्त, ज्येष्ठ नागरिक लगायतकालाई भने राहतका लागि श्रम वैकमा काम गर्नु नपर्ने उनले बताए ।

उनले अब तत्कालै श्रम वैकको काम अगाडि वढ्ने समेत वताए । वाहिरबाट फर्किएका श्रमिकहरुलाई काममा लगाउनका लागि पनि यस्तो निर्णय गरिएको हो । श्रम बैंकमा स्थानीयलाई प्राथमिकतामा राखेर काम गराइनेछ । उनले संघ, प्रदेश र स्थानीय स्तरका ठेक्कामा गइसेकका योजना सञ्चालन गर्ने जानकारी दिए ।

यसैविच उपमहानगरपालिकाले राहत वितरणको अनुगमन गर्न कार्यपालिका सदस्य देवराज विकको संयोजकत्वमा ७ सदस्यित समिति वनाइएको छ । त्यसैगरी कृषि उपजको उपलब्धताका लागि वडाको संयोजनमा सहकारी मार्फत काम अगाडि वढाइने भएको छ । कृषकलाई मल विउँ विजन सहकारीले उपलब्ध गराउने उनले बताए ।


प्रकाशित मिति: बुधबार, वैशाख १०, २०७७  १३:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
असोज ३ गते संविधान दिवस मनाइँदै
असोज ३ गते संविधान दिवस मनाइँदै
पश्चिम नेपालमा भूकम्पको धक्का
पश्चिम नेपालमा भूकम्पको धक्का
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP