prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सम्वाद समूह बाँकेको पहल: खाद्यान्न लगायतको सहज परिपुर्ती गर्ने प्रतिवद्धता
सम्वाद समूह बाँकेको पहल: खाद्यान्न लगायतको सहज परिपुर्ती गर्ने प्रतिवद्धता
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १२, २०७७ बागेश्वरी पोस्ट
सम्वाद समूह बाँकेको पहल: खाद्यान्न लगायतको सहज परिपुर्ती गर्ने प्रतिवद्धता

नेपालगज।कोरोना (कोभिड –१९) को बढदो संक्रमण र लक डाउनका कारण उत्पन्न विषम परिस्थितीमा खाद्यान्न, तरकारी लगायत आधारभुुुुुुुुत उपभोग्य वस्तुको सहज परिपुर्ती गर्न सामुहिक सहकार्यको आवश्यक्तामा जोड दिइएको छ ।

paribartan 1

सम्वाद समूह बाँकेको पहलमा बीहीबार उपभोग्य बस्तुुमा सहज पहृुँच, जोखीम रहित विक्रि व्यवस्थापन, सम्भावित कालो वजारी नियन्त्रण लगायतका सवालमा गरिएको सम्वद्ध सरोकार निकायबीचको सम्वादमा सो आवश्यक्ता महसुस गरिएको हो । खाद्यान्न, तरकारी लगायतको आयात, बीक्री व्यवस्थापनका लागि आपसी समन्वय र जिम्मेवारी बाँडफाड जरुरी रहेको सम्वद्ध अधिकारीले सुझाएका हुन् ।

जनप्रतिनीधी, उद्योगी व्यवसायीका अगुवा, सरोकार निकायका प्रमुख, नागरिक समाजका अगुवाबीच भएको अन्तरक्रियात्मक सम्वादमा दैनिक अत्यावश्यक बस्तुको सहज आपूर्तिसँगै गुणस्तरसम्बन्धी कार्यको अनुगमन तथा सुपरिवेक्षणलाई पनि बढाइनु पर्नेमा प्रतिवद्धता व्यक्त गरिएको छ ।

सम्वाद समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले विषयवस्तु र सम्वादको आवश्यक्ता माथि प्रकाश पार्दै सहजीकरण गर्नु भएको थियो । नेपालगञ्ज उद्योग वाणीज्य संघका अध्यक्ष अव्दुल वाहिद मन्सुरीले नेपालगञ्जमा हालसम्म खाद्यको अभाव नभएपनि सहज र सुरक्षित विक्री वितरणमा भने चुनौती देखीएको स्वीकार्नु भयो ।

खोल्नै पर्ने अत्यावश्यक पसलहरुका लागि पास वितरण गरिएको भन्दै उहाँले स्वयं सुरक्षित रहेर एमआरपी दरमै विक्री गर्न अपील गर्नु भयो । कालो वजारी गर्नेको पक्षमा संघ कहील्यै नरहने पनि उहाँको स्पष्टोक्ति थियो । नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख एवं सम्वाद समूह सदस्य उमा थापामगरले विषम परिस्थितीमा गर्नुपर्ने समन्वय र व्यवसायिक सहकार्य प्रभावकारी रुपमा हुन नसकेको गुनासो गर्नु भयो ।

उहाँले खाद्य, तरकारी लगायतको आयात, तरकारी वजार व्यवस्थापन, घुम्ती पसल सञ्चालन जस्ता कार्यहरु गरिएपनि त्यसको प्रभावकारी कार्यान्वयनमा भने अनेकन चुनौतीहरु कायमै रहेको पनि बताउनु भयो । नेपालगञ्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष फणाधर भण्डारीले विषम परिस्थितीमा पनि व्यापारीले मुल्य सूचीअनुसार नै विक्री गरिरहेको भएपनि एकाध कालो वजारीका घटनाले व्यापारीप्रतिको दृष्टिकोण सकरात्मक बन्न नसकेको यथार्थता राख्नु भयो ।

उद्योग वाणीज्य संघका महासचिव चिरञ्जीवी ओलीले उत्पादित तरकारी÷वस्तु वजार सम्म ल्याउने र सहज विक्री गर्ने बातावरण सिर्जना गरिदिन सरोकार निकायलाई आग्रह गर्नु भयो । सीमा नाकाबाट हुने खाद्य, तरकारी लगायतको आयातलाई रोकीनु पर्नेमा जोड दिदै उहाँले संघले व्यवसायी र उपभोक्ताबीचको सहजीकरणको काम गरिरहेको प्रष्टयाउनु भयो ।

रानीतलाउ कृषि उपज वजार सञ्चालक समितीका अध्यक्ष मोतीसरा थापाले तरकारी वजार भित्रकालाई कार्ड वितरण गरेर, मुल्य सुचीअनुसार मात्र विक्री गर्न अपील गरिएपनि ठेलावाललाई नियन्त्रण गर्ने आफुहरुको अधिकार नरहेको स्पष्ट पार्नु भयो । बाणीज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले आपसी समन्वय र सहकार्यको अभावले उपभोक्ता मारमा पर्न सक्ने सम्भावना कायमै रहेकाले आयात, विक्री, गुणस्तरियता र पारदर्शीतामा ध्यान दिन आहवान गर्नु भयो ।

उपभोक्ता मञ्चका अध्यक्ष एवं अधिकारकर्मी वसन्त गौतमले मागअनुसारको आपुर्ती र प्रभावकारी उपलव्धताका लागि सरोकारवीच समन्वय र सम्वादको आवश्यक्तामा जोड दिनु भयो ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  ०९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP