नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • काँग्रेस नेता केसीद्वारा आज पनि राप्तीसोनारीमा राहात वितरण जारी
काँग्रेस नेता केसीद्वारा आज पनि राप्तीसोनारीमा राहात वितरण जारी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, वैशाख १२, २०७७ बागेश्वरी पोस्ट
काँग्रेस नेता केसीद्वारा आज पनि राप्तीसोनारीमा राहात वितरण जारी

राप्तीसोनारी, बाँके । कोरोना भाइरस महामारीबाट बच्न सरकारले देशलाई लकडाउन गरेको छ। यस्तो बिषम परिस्थितिमा बिपन्न तथा ज्यालादारी गर्ने समुदायलाई राहत सामाग्री देशभर वितरण गरिदै छ।

त्यस्तै राहत वितरण अन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकामा पनि राहत वितरण भइरहेको छ। एकातिर गाउँपालिकाले पनि बिपन्न तथा ज्यालादारी गर्ने परिवारलाई राहत सामाग्री वितरण गरेको छ अर्को तिर बाँके काँग्रेसका युवा नेता एबम राप्तीसोनारी १ कुसुम निवासी पोषण केसीको समन्वयमा समेत ती समुदायलाई राहत वितरण गरिदै छ।

काँग्रेस युवा नेता केसीको समन्वयमा बिहीवार राप्तीसोनारी गाउँपालिकामा रहेका राप्तीसोनारी गाउँपालिका वडा नम्बर १ लाई १५ क्वीन्टल चामल उपलब्ध गराउनुभएको छ । यसैगरी नेता केसीको समन्वयमा वडा नम्बर २, ८ र ९ मा जनसंख्याका हिसाबले प्रतेक वडामा १० क्वीन्टल चामल हस्तान्तरण गर्नुभएको छ । नेता केसी प्रत्येक गाउँगाउँमा पुगेर आफैले राहत वितरण गरेर एउटा सर्हानिय कार्य गर्नुभएको छ।

राहत वितरण कार्य अन्तर्गत आज र भोलिसम्म राप्तीसोनारी गाउँपालिकाका वडा नम्बर ३,४,५,६ र ७ मा चामल वितरण गर्ने नेता केसीले भन्नुभयो। काँग्रेस युवा नेता केसी एक सरल र सहयोगी भावनाका ब्यक्ति हुनुहुन्छ ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०७७  १०:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP