नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अध्यक्ष बेहनाद्वारा नेपालगन्जको धम्बोझीमा रहेको प्रहरी सहायता कक्षलाई पानी र बिस्कुट सहयोग
अध्यक्ष बेहनाद्वारा नेपालगन्जको धम्बोझीमा रहेको प्रहरी सहायता कक्षलाई पानी र बिस्कुट सहयोग
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १३, २०७७ बागेश्वरी पोस्ट
अध्यक्ष बेहनाद्वारा नेपालगन्जको धम्बोझीमा रहेको प्रहरी सहायता कक्षलाई पानी र बिस्कुट सहयोग

नेपालगन्ज। नेपालगन्ज वडा नम्बर ४ का अध्यक्ष मो. सफिक बेहनाले लकडाउनमा आफ्नो ब्यक्तिगत सहयोग कार्यलाई जारीनै राखेका छन् ।

अध्यक्ष बेहनाले नेपालगन्जको धम्बोझी चोकमा जिल्ला प्रहरी कार्यालय बाँकेले राखेको सहायता कक्षलाई पानी र बिस्कुट सहयोग गरेका छन् । अध्यक्ष बेहनाले सहायता कक्षलाई १० कार्टुन पानी र १० बकस बिस्कुट सहयोग गरेका छन् ।

आफुले प्रहरीले राखेको उक्त सहायता कक्ष सहयोग गर्न पाउँद धेरै खुशी भएको अध्यक्ष बेहनाले बताए।

प्रहरीले राखेको उक्त सहायता कक्षले बाहिरबाट आउने पैदलयात्रुलाई गन्तव्यमा पुग्न सहयोग समेेत गर्दै पानी र बिस्कुट दिदै आएको सहायता कक्षकी प्रहरी सहायक निरीक्षक श्याम कुमारी पाइजा मगरले बताईन।साथै अध्यक्ष बेहना लगायत अन्य धेरै सहयोग गरेको पाइजा मगरले भनिन् ।

अध्यक्ष बेहनाले लकडाउनमा ५०० बढी बिपन्न परिवारलाई आफ्नो तर्फबाट ब्यक्तिगत सहयोग गर्नुका साथै बाँकेको ६५ किमी लामो सिमा आफै पुगी त्यहाँ तैनाथ सुरक्षाकर्मीलाई टर्च लाइट, स्यानीटाइजर, पानीको जार तथा पानीको कार्टुन समेत सहयोग गरिसकेका छन् ।


प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP