नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • सबै उडान जेठ २ सम्म रोक्ने प्रस्ताव, लकडाउनबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने
सबै उडान जेठ २ सम्म रोक्ने प्रस्ताव, लकडाउनबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख १३, २०७७ बागेश्वरी पोस्ट
सबै उडान जेठ २ सम्म रोक्ने प्रस्ताव, लकडाउनबारे मन्त्रिपरिषद्ले निर्णय गर्ने
फाइल फोटो

काठमाडौं ।  कोरोना रोकथाम उच्च स्तरिय समितीको बैठकले कोरानो रोकथाममा भएको कार्यहरु प्रभावकारी रुपमा अघि बढेको विश्लेषण गरेको छ । शनिबार बसेको उच्च स्तरीय समितिको २१ औं बैठकले कोरोना रोकथाममा भैरहेका कार्यहरुलाई निरन्तरता दिने बिषयमा भोलिको मन्त्री परिषद्को बैठकमा छलफल गर्न केही प्रस्ताव समेत पेश गर्ने निर्णय गरेको छ ।

उच्च स्तरिय समितिका सदस्य तथा प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले २१ औं बैठकबाट आगामी मे सम्म आन्तरिक तथा अन्तराष्ट्रिय हवाई उडान रद्ध गर्ने प्रस्ताव भोलिको मन्त्री परिषद्को बैठकमा पेश गर्ने छलफल भएको बताउनुभयो ।

अप्रिल ३० सम्म रोकिएको हवाइ उडानलाई मे १५ अर्थात जेठ २ गतेसम्म पु¥याउने प्रस्ताव लाने निर्णय भएको बिडारीले बताउनुभयो । शनिबार प्रधानमन्त्रीको कार्यालयमा बसेको उच्चस्तरीय समन्वय समितिको २१ औं बैठक उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो । बैठकमा कोरोना रोकथाममा सकृय रहेका मन्त्रालयका मन्त्रीहरुको उपस्थिति सहभागिता रहेको थियो ।

बैठकमा हालसम्म कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको बिषयमा समीक्षा भएको सचिव विडारीले बताउनुभयो ।

उहाँले लकडाउन एक महिना दुईदिन पूरा भएको र यो समयममा भएका प्रभावकारिताको बिषयमा छलफल गरिएको बिडारीले जानकारी दिनुभयो । ‘ यो समयमा सबै सरोकारका निकायका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, मिडियाकर्मीसबै खटिनु भएकोलाई समितिको तर्फबाट धन्यवाद छ’ सचिव बिडारीले भन्नुभयो ।

समिक्षासँगै भोली मन्त्री परिषद्को बैठकमा लकडाउन थप गराउने वा नगराउने बिषयमा प्रस्ताव समेत लिएर जाने छलफल भएको बिडारीले भन्नुभयो । लकडाउन थपिने र रोकिने बिषयको निर्णय भोलीको मन्त्री परिषद्को बैठकमा आउनेछ आजको बैठकमा त्यसको छलफल भएपनि निर्णय भएको छैन बिडारीले भन्नुभयो । गोरखापत्र


प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  २०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
दही–चिउरा खाएर महिला संघ बाँकेले मनायो असार १५
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP