नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • "निमुखाको लागि राहत दिएको हुँ, नकारात्मक मानसिकता त्याग्नुस्":युवा नेता केसी
"निमुखाको लागि राहत दिएको हुँ, नकारात्मक मानसिकता त्याग्नुस्":युवा नेता केसी
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख १४, २०७७ बागेश्वरी पोस्ट
"निमुखाको लागि राहत दिएको हुँ, नकारात्मक मानसिकता त्याग्नुस्":युवा नेता केसी

नेपालगञ्ज । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल पत्रकार महासंघका पूर्व महासचिव पोषण केसीले बाँकेको क्षेत्र नम्बर १ मा आफूले गरिब निमुखा जनताको छाक टार्न राहत बाँडेको बताउनुभएको छ ।

उहाँले कोरोना भाइरसका कारण एक महिना भन्दा बढी समयदेखि जारी लकडाउनले साँझ बिहान छाक टार्न धौधौ भइरहेका गरिब निमुखा जनताहरुलाई सहयोग पुर्याउने उद्देश्यले आफ्नो ब्यक्तिगत पहलमा राहत बाँडेको बताउनुभयो ।

पहिलो चरणमा बाँके क्षेत्र नम्बर १ अन्तर्गत् राप्तीसोनारी गाउँपालिकाका ९ वटै वडाका ९ हजार ५ सय किलो चामल राहत स्वरुप प्रत्येक वडामा पुगेर सरकारको एकद्वार प्रणाली अन्तर्गत् वितरण गर्ने नीतिलाई आत्मसाथ गर्दै सबै वडा कार्यालयहरुमा हस्तान्तरण गरेको युवा नेता केसीले बताउनुभयो ।

आफ्नो यो सानो राहतले छाक टार्न धौधौ भएका गरिब निमुखा जनताहरुलाई केही सहयोग पुग्ने विश्वास लिएको बताउनुभयो । उहाँले अब दोस्रो चरणमा नरैनापुर गाउँपालिका र तेस्रो चरणमा कोहलपुरमा राहत बाँडिने बताउनुभयो ।

फेसबुकमा स्टाटस लेखेर केसीले भन्नुभएको छ–‘मलाई यो महान् कार्यमा उत्प्रेरित गर्ने तथा राहत उपलब्ध गराई सहयोग गर्नुहुने सबै मेरा सहयोगी साथीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छ, आवश्यकता र दाताको इच्छा अनुसार प्रेसको माध्यमबाट सबैको नाम सार्वजनिक गर्ने पनि प्रतिबद्धता ब्यक्त गर्द्छु ।’

तर, उहाँले यो कार्यमा मानवीय समवेदनशीलता नभएका र नकारात्मक मानसिकता बोकेका केही ब्यक्तिहरुबाट मानवता विरोधी कार्य भएको भन्दै भत्र्सना गर्नुभएको छ ।

नेता केसीले लेख्नुभएको छ– ‘यस्तो नकारात्मक मानसिकता त्यागेर मानव सेवामा जुट्न अनुरोध गर्न चाहन्छु, साथै आगामी दिनमा पनि अविचलित रही मानव सेवा र समाज सेवामा लागि रहने प्रतिबद्धता पनि ब्यक्त गर्न चाहन्छु, सहयोगी हातहरु सबैमा धेरै धेरै धन्यवाद ।’

वडा अध्यक्षहरुलाई राहत चामल हस्तान्तरण गर्दै युवा नेता केसी-


प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP