नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • गोल्डेन एज मिडियाले दियो पत्रकारलाई मास्क, ग्लोब्स र सेनीटाइजर
गोल्डेन एज मिडियाले दियो पत्रकारलाई मास्क, ग्लोब्स र सेनीटाइजर
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख १७, २०७७ बागेश्वरी पोस्ट
गोल्डेन एज मिडियाले दियो पत्रकारलाई मास्क, ग्लोब्स र सेनीटाइजर

नेपालगन्ज । गोल्डेन एज अनलाइन मिडिया प्रालिले नेपालगन्जका पत्रकारहरुलाई मास्क, ग्लोब्स र सेनीटाइजार प्रदान गरेको छ ।

नेपाल प्रेस युनियन बाँके शाखासंगको सहकार्यमा गोल्डेन एजले आज नेपालगन्जमा ५० जना बढी पत्रकारहरुलाई ४ थान मास्क, ४ थान ग्लोब्स र एउटा सेनीटाइजर प्रदान गरेको हो ।

गोल्डेन एजका अध्यक्ष जयसिंह केसी, नेपाल प्रेस युनियनका उपमहासचिव प्रेम केसी, नेपाल पत्रकार महासंघ प्रदेश ५ का सचिव शुक्रऋषि चौलागाई र नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले पत्रकारहरुलाई संयुक्तरुपमा ती सामग्री प्रदान गर्नुभएको हो ।

त्यस अवसरमा गोल्डेन एजका अध्यक्ष केसीले दिनरात रिपोर्टिङमा खटिने पत्रकारहरुको सहजताका लागि आफूले यी सामग्री वितरण गरेको बताउनुभयो । "आफ्नो स्वास्थ्य जोखिममा राखेर काम गरिरहनुभएका पत्रकारहरुलाई काम गर्न सजिलो होस् भनेर मैले आफ्नो ब्यक्तिगत खर्चमा विभिन्न सहयोग गरिरहेको छु," अध्यक्ष केसीले भन्नुभयो ।

गोल्डेन एजले यसअघि पनि पत्रकार लगायत सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुका लागि स्वास्थ्य सामग्री, पानी, फलफूल र राहत समेत प्रदान गर्दै आएको छ ।

लकडाउनमा बाटोमा अलपत्र परेका कैयौं ब्यक्तिहरुलाई गन्तव्यमा पुर्याउन सहजीकरण पनि गर्दै आएको अध्यक्ष केसीले बताउनुभयो।


प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  ०९:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP