नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, वैशाख २३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • लकडाउन : बाँकेको सीमामा दिनरात पहरा दिँदै सशस्त्र प्रहरी
लकडाउन : बाँकेको सीमामा दिनरात पहरा दिँदै सशस्त्र प्रहरी
बागेश्वरी पोस्ट
बुधबार, वैशाख १७, २०७७ बागेश्वरी पोस्ट
लकडाउन : बाँकेको सीमामा दिनरात पहरा दिँदै सशस्त्र प्रहरी

नेपालगन्ज । देश एक महिना भन्दा लामो समयदेखि लकडाउनमा छ । कोरोनाको संक्रमण बढ्न नदिन नेपाल भारत सीमा नाका सबै शिल गरिएको छ ।

विगतदेखि नै सीमा क्षेत्रको सुरक्षामा खटिँदै आएको सशस्त्र प्रहरीलाई यतिबेला सीमा क्षेत्रबाट लुकीछिपी हुनसक्ने आवागमनलाई रोक्ने अझ ठूलो जिम्मेवारी थपिएको छ । देश सीमामा सशस्त्र प्रहरीको भरोसामा छ । बाँके जिल्लाको ६५ किलोमिटर सीमा क्षेत्रको प्रत्येक १ सय मिटरको दुरीमा बसेर सशस्त्र प्रहरी यतिबेला रातदिन नभनेर कर्तब्यपालनामा जुटेको छ । भोक तिर्खा नभनी अनिँदा आँखा बनाएर सुरक्षा दिँदै उनीहरु एकदम चनाखो भएर नेपालबाट भारत तथा भारतबाट नेपालमा घुसपैठ हुने सक्ने अवस्थालाई कडाईका साथ निगरानी गरिरहेका छन् । हातमा पञ्जा र राइफल र लाठी, मुखमा मास्क लगाएर सीमामा सुरक्षा गर्दै गरेका उनीहरु भन्छन्–‘देशको सेवा गर्न पाउँदा धेरै खुसी लागेको छ । पहिला नि गथ्र्यौं तर अहिले देशलाई महामारीबाट बचाउन अग्रपंक्तिमा बसेर काम गर्दा खुसीको महसुस भएको छ ।’

सीमामा तैनाथ सशस्त्र प्रहरी भन्छन्,‘सबैभन्दा चनाखो हुनुपर्ने समय भनेकै राति १० बजेदेखि विहानसम्म नै हो ।’ सशस्त्र प्रहरीको कडाईले गर्दा घुसपैठ हुन नपाएको नरैनापुरका स्थानीयहरु बताउँछन् ।

अहिले बाँकेमा सशस्त्र प्रहरीका ६ वटा बिओपी र पाँचवटा फरवार्ड बेश रहेका छन् । बिओपीले टेण्ट राखी सीमाका सबै स्थानमा सुरक्षा ब्यबस्था निकै कडा पारेको छ । सशस्त्र प्रहरीले बाँकेमा रातमा होस् या दिनमा भारत जान खोज्दै गरेका दर्जनांैलाई पक्राउ गरी क्वारेन्टाइन पठाइसकेको छ भने भारतबाट बाँके भित्रिन खोज्नेलाई उतै फर्काएको छ ।

सशस्त्र प्रहरीको सुरक्षा कडाईले बाँकेबासीलाई धेरै राहत मिलेको स्थानीय बताउँछन् ।







प्रकाशित मिति: बुधबार, वैशाख १७, २०७७  १७:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
नेपालगञ्ज उपमहानगरपालिकामा ‘आवास बीमा’ लागू भएपछि पहिलो लाभग्राहीलाई बीमा दाबी भुक्तानी
चट्याङ लागेर एक जनाको मृत्यु
चट्याङ लागेर एक जनाको मृत्यु
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
संवैधानिक परिषद्सम्बन्धि अध्यादेश फेरि राष्ट्रपतिलाई पठाउने सरकारको निर्णय
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
नेपालगञ्जबाट बादी समुदायको मागः 'लालीबजार' को प्रदर्शनमा प्रतिबन्ध लगाउनुपर्दछ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP