prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असार २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • मुस्लिम धर्म गुरुहरुको कोरोना रिपोर्ट निगेटिभ
मुस्लिम धर्म गुरुहरुको कोरोना रिपोर्ट निगेटिभ
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, वैशाख १८, २०७७ बागेश्वरी पोस्ट
मुस्लिम धर्म गुरुहरुको कोरोना रिपोर्ट निगेटिभ

अमृता घर्ती मगत्र/नेपालगन्ज । बाँकेको नेपालगञ्जमा रहेको फैजाने मदिनामा रहेका १० जना धर्म गुरुहरुको कोरोनाको आशंकामा स्वाब परीक्षण गरिएको छ।

paribartan 1

कोरोनाका आंशकामा मस्जिदमा रहेका १० जनाको स्वाब परीक्षण मंगलबार गरिएको थियो जसमा सबै जनाको स्वाब परीक्षणको रिर्पोट निगेटिभ देखिएको छ। मुस्लिम आयोगले गठन गरेको अनुगमन समितिको संयोजन र बाँके प्रमुख जिल्ला अधिकारी, सुरक्षा अधिकारी,नगरका मेयर साथै बिभिन्न धर्मका धर्म गुरुको विशेष उपस्थितिमा स्वाब संकलन र मस्जिद मदरसाको अनुगमन गरिएको थियो।

स्वास्थ्य कार्यालय बाँकेले मंगलबार गरेको धर्म गुरुहरुको स्वाब परिक्षणको रिपोर्ट बुधबार बेलुका सार्वजनिक गरेको हो । १० जनाको रिपोर्ट निगेटिभ आएको स्वास्थ्य कार्यालय बाँकेले जानकारी दिएको छ। जमातीहरुमा कोरोनाको संक्रमण देखिए पछि मुस्लिम आयोगले मस्जिदहरुको अनुगमनका लागि समिति बनाएर काम सुरु गरेको छ ।

यता बाँकेको भेरी अस्पतालमा उनीहरुको स्वाब परीक्षण गरिएको थियो । यता अनुगमन समितिका संयोजक हाजी अब्दुल हमिद सिद्धिकीले पश्चिम नेपालको सबैभन्दा ठूलो मदरसा रहेका धर्म गुरु र बिधार्थीहरुको स्वाब परिक्षण सम्पन्न भइसकेको र रिपोर्ट निगेटिभ आएकोले सहज रुप स्वास्थ्य परिक्षण गराउन अपिल गर्नु भयो ।

यता मुस्लिम आयोगले गठन गरेको समिति सदस्य शक्ति बंशकारले आफ्नो मनोमानी तरिकाले तबलिगि जमातका व्यक्तिहरु मुस्लिम आयोगको सदस्य बताउदै रोजाको अवधिमा नै स्वाब परिक्षण गर्न लगाएको भन्दै मुस्लिम आयोगको चर्को आलोचना सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी र धर्म गुरुहरुको सर्वपक्षीय सहमतिमा रोजा इफ्तार पछि स्वाब परिक्षण गर्ने सहमति भए पनि अनुगमन समितिका संयोजक लगायत अन्य पदाधिकारीहरुलाई जानकारी नगराइ मनोमानी तरिकाले काम गरेको भन्दै मुस्लिमहरुले बंशकारलाई समितिबाट नहटाए बाँकेमा स्वास्थ्य परिक्षण गराउन नदिने चेतावनी दिएका छन् ।

यता मुस्लिम आयोगले जारी गरेको विज्ञप्तिमा तबलिगी जमातको मात्र कोभीड परिक्षण गर्ने लेखिए पनि बरेलबी र हिन्दुहरुको स्वास्थ्य परिक्षण गर्ने बाँके प्रशासनमा सहमति भएको थियोे। तर बंशकारले स्थानीय जनप्रतिनिधिहरुलाई समेत जनाकारी नगराइ जबरजस्ती तरिकाले गरेको कामको चौतर्फि आलोचना गरिएको छ ।

अनुगमन समितिका संयोजकले मुस्लिम आयोगले गठन गरेको समितिको पहलमा आज कुनै पनि मस्जिदमा स्वाब परिक्षण नगरिएको बताउनुभयो। उहाँले नेपालगन्जमा आज स्वाब परिक्षण भएको सामाजिक संजाल मार्फत जानकारी पाए पनि प्रशासनले भने अधिकारीक जानकारी नदिएको र यस विषयमा बिहिबार प्रमुख जिल्ला अधिकारी संग बैठक बसेर कुरा गर्ने बताउनुभयो ।

मुस्लिम आयोगले मस्जिद र मदरसाहरुको अनुगमन गर्न बनाएको समितिको रोहबरमा नै धर्म गुरुहरु स्वास्थ्य परिक्षण गर्ने भन्ने विषयलाई लिएर नेपालगञ्ज आलोचना हुदै आए पनि अनुगमन समितिले सदभाव समिति संग सहकार्य गरेर आफ्नो कामलाई निरन्तरता दिएको २४ घण्टा बित्न नपाउँदै अनुगमन समिति बिभाजन भएको छ ।


प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०७७  ०७:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनी प्राविधिक विश्वविद्यालयमा स्नातकोत्तर पढाई सुरु, विद्यार्थीलाई अभिमुखीकरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP