नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, माघ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरको दशगजामा २१ जना नेपाली अलपत्र
नरैनापुरको दशगजामा २१ जना नेपाली अलपत्र
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २१, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरको दशगजामा २१ जना नेपाली अलपत्र

नेपालगन्ज। बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ कट्कुइँयास्थित नेपाल भारत सीमाको दशगजामा २१ जना नेपाली अलपत्र परेका छन् ।

भारत र नेपालमा लकडाउन भएकै बेला उनीहरु हिजो चोर बाटो हुँदै नेपाल प्रवेश गरेका हुन् । भारतका विभिन्न सहरमा रोजगारीका लागि गएका उनीहरुलाई भारत फिर्ता पठाउने वा नेपालमै क्वारेन्टाइनमा राख्ने भन्ने बिषयमा सरकारको निर्देशन कुरिरहेको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो।

उनीहरु सबै नरैनापुर गाउँपालिकाका स्थानीय हुन् । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले उनीहरुलाई गाउँपालिकाको क्वारेन्टाइनमा राख्ने वा दशगजामा अस्थायी क्वारेन्टाइन बनाएर राख्ने भन्ने विषयमा स्थानीय प्रशासनसंग समन्वय भइरहेको बताउनुभयो ।

"उनीहरु नेपालतर्फको दशगजामा आइसकेका छन्, यहीँका स्थानीय हुन्, उनीहरुको व्यवस्थापन गर्नु हाम्रो दायित्व हो, उनीहरूका बारेमा जतिसक्यो चाँडो उपयुुक्त निर्णय लिन जरुरी छ," अध्यक्ष शाहले भन्नुभयो।

आफूले उनीहरु रहेको ठाँउमा पुगेर अवस्था अनुगमन गरेको जानकारी दिँदै अध्यक्ष शाहले खानेपानी, शौचालय र अन्य केही सुबिधा नभएको ठाउँमा उनीहरुलाई राखिरहँदा समस्या हुने भएकाले छिट्टै उपयुक्त निर्णय लिन जरुरी रहेको बताउनुभयो ।


प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १४:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP