नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, फागुन ६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा
६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, वैशाख २१, २०७७ बागेश्वरी पोस्ट
६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा
फाइल तस्बिर

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा गरेको छ ।

सुनसरीको प्रहरी प्रमुख रहेका यज्ञविनोद पोखरेल, बर्दियाका राजेशनाथ बाँस्तोला, कैलालीका सुदीप गिरी, नवलपरासी (पश्चिम)का लालमणि आचार्य, दाङका जनक भट्टराई र बाग्लुङका नवराज भट्ट एसएसपीमा बढुवा भएपछि ती जिल्ला नेतृत्वबिहिन थिए ।

प्रहरी प्रधान कार्यालयका अनुसार कैलालीको प्रहरी प्रमुखमा मानवबेचबिखन अनुसन्धान ब्युरोका अनुपम शमशेर जवराको सरुवा भएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत एसपी गणेश चन्दले दाङ प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन् ।

त्यस्तै सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको प्रहरी शाखामा कार्यरत एसपी कमल थापालाई सुनसरी प्रहरी प्रमुखको जिम्मेवारी दिइएको छ । बर्दियाको प्रहरी प्रमुखमा एसपी केदार रजौरे, नवलपरासी (पश्चिम)को प्रमुखमा अजय केसी, र बाग्लुङमा शारदाप्रसाद चौधरीलाई खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले एकबर्षे कार्यकाल पूरा भएका जिल्लाको नेतृत्व परिवर्तनको तयारी थालेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्की र मोरङका एसपी बिश्व अधिकारीको एकबर्षे कार्यकाल पूरा भइसकेको छ । कमाण्ड कन्ट्रोल तथा पुलिसिङमा कमजोर देखिएको भन्दै बाँकेका एसपी वीरबहादुर ओलीलाई फिर्ता गर्न लागिएको स्रोतको भनाइ छ । बाँके प्रहरी प्रमुखको लागि आईजी सचिवालयका एसपी भुपेन्द्र खत्रीको नाम चर्चामा छ । सुरक्षा न्युज


प्रकाशित मिति: आइतबार, वैशाख २१, २०७७  १६:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
'निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम संवेदनशील हुनुपर्दछ'
नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया
नेपालगन्जमा निर्वाचन आचारसंहिताबारे अन्तरक्रिया
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
नेपालगन्जमा पाँच दिने बाणिज्य कानुन विशिष्टिकृत तालिम सुरु
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
‘डुवान र कटानको सवाल हाम्रो प्राथमिकतामा छ’- शुधान्सु कोइराला
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP