prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, कात्तिक १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सम्वाद्को पहलपछि सांसद्को अग्रसरतामा नेपालगञ्जका लागि २५० परिक्षण किट पठाइयो
सम्वाद्को पहलपछि सांसद्को अग्रसरतामा नेपालगञ्जका लागि २५० परिक्षण किट पठाइयो
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २२, २०७७ बागेश्वरी पोस्ट
सम्वाद्को पहलपछि सांसद्को अग्रसरतामा नेपालगञ्जका लागि २५० परिक्षण किट पठाइयो

नेपालगञ्ज । कोरोना(कोभिड–१९)को स्वास्थ्य परिक्षणको दायरालाई बढाइनु पर्ने भन्दै आवश्यक स्वास्थ्य सामग्रीको पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका बाँकेका सांसद्हरुले आज स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

नेपालगञ्जमा १६ जनामा कोरोना संक्रमण देखिएपछि थप कोरोना परिक्षण किट, स्वास्थ्य सामग्री, प्राविधिकसहितको उपकरणहरुको माग गर्दै सांसद्हरुले आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमै भेटेर ध्यानाकर्षण गराएका हुन् ।

सम्वाद समूह बाँकेको पहलमा शनिबार गरिएको भिडियो सम्वादमा संघीय एवं प्रदेश सांसद्हरुले आवश्यक पहलका लागि प्रतिवद्धता व्यक्त गरेका थिए । विभिन्न पार्टीको समेत प्रतिनिधित्व गर्नुहुने ५ जना सांसद्हरुले कोरोना रोकथाम र नियन्त्रणको लागि तत्काल उचित पहल गर्न माग गरेपछि स्वास्थ्यमन्त्रीले तत्काल २५० थान किट नेपालगञ्ज पठाउन निर्देशन दिनुभएको हो ।

स्वास्थ्य मन्त्री ढकालसँगको भेटमा नेपालगञ्जलाई उच्च प्राथमिकतामा राखेर थप आइसोलेशन निर्माण, आवश्यक सामग्री उपलव्धता लगायतको अनुरोध गरिएको पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का सांसद् मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो । ढकालले प्राविधक टोलीसहित अन्य स्वास्थ्य सामग्री पठाइने प्रतिवद्धता जनाउनु भएको भेटमा सहभागी सांसद् महेश्वर गहतराज(अथक)ले बताउनुभयो । सांसद् अथकले भयावह स्थितिलाई मध्यनजर गर्दै परिक्षणको दायरालाई बढाउनुपर्ने माग गरिएको बताउनुभयो ।

सांसद्सँगको भेटमा स्वास्थ्यमन्त्री ढकालले नेपालगञ्जको अवस्थालाई निकै गम्भीरतापूर्वक लिइएको बताउँदै कोरोना रोकथामका लागि सम्पूर्ण कार्य गरिने विश्वास दिलाउनुभएको समेत अथकले जनाउनुभयो । भेटमा पुर्वमन्त्री राई, सांसद् अथक लगायत बाँके क्षेत्र नम्बर ३ का सांसद् नन्दलाल रोकाया, बाँकेबाट समानुपातिक सांसद्हरु पुर्णा कुमारी सुवेदी र सर्वतआरा खानम हुनुहुन्थ्यो ।

नेपालगञ्जमा शुक्रवार एक जना ६० वर्षिय पुरुषमा कोरोना पोजेटिभ भेटिएपछि परिक्षण बढाइँदा थप १५ जना संक्रमित भेटिएका थिए । सम्वाद समूह बाँकेले यसअघि सरकारी निकाय, स्थानीय सरकार प्रमुख, राजनीतिक दल लगायत सरोकार पक्षसँग पनि आवश्यक सम्वाद गरिसकेको छ ।


प्रकाशित मिति: सोमबार, वैशाख २२, २०७७  १७:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
नैतिक र जिम्मेवार पत्रकारिता गर्न महासंघ बाँकेको आह्वान
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP