नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राहत वितरण कार्यमा सहयोग गर्ने सबैलाई कोहलपुर काँगेसको धन्यवाद
राहत वितरण कार्यमा सहयोग गर्ने सबैलाई कोहलपुर काँगेसको धन्यवाद
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, वैशाख २३, २०७७ बागेश्वरी पोस्ट
राहत वितरण कार्यमा सहयोग गर्ने सबैलाई कोहलपुर काँगेसको धन्यवाद

नेपालगन्ज । नेपाली काँग्रेस कोहलपुर नगर कार्य समितिले आफ्नो आह्वानमा लकडाउनका कारण अप्ठ्यारोमा परेका ब्यक्तिहरुलाई सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्दै धन्यवाद दिएको छ ।

नगर सभापति बलराम शर्माले आज एक विज्ञप्ति निकालेर नगर कार्य समितिको १७ गतेको अपिल बमोजिम कोरोना भाइरसको संक्रमण रोक्न लामो समयदेखि भएको लकडाउनका कारण समस्यामा परेका गरिव, मजदुर तथा विपन्न परिवारका लागि मजदुर दिवसको अवसर पारी राहत वितरण कार्यमा सक्रियतापूर्वक सहयोग गर्ने सबैलाई धन्यवाद दिएको छ । "यो कार्यमा सहयोग गर्नुहुने पार्टीका साथीहरु, कोहलपुर नगरपालिकाका जनप्रतिनिधि लगायत प्रत्यक्ष तथा परोक्षरुपमा सहयोग पुर्याउनुहुने महानुभावहरुलाई नेपाली कांग्रेस कोहलपुर नगर कार्य समितिको तर्फबाट हार्दिक धन्यवाद ब्यक्त गर्दछौं," विज्ञप्तिमा भनिएको छ ।

यस क्रममा कोहलपुरका सबै १५ वटै वडामा सरकारको एकद्वार प्रणालीको अवधारणा अनुसार प्रति वडामा ५/५ क्विन्टलका दरले करिब ३ लाख ५० हजार मूल्य बराबरको ७५ क्विन्टल चामल प्रदान गरिएको सभापति शर्माले बताउनुभयो । साथै अलपत्र परेका ७ हजार २ सय ब्यक्तिहरुलाई १२ दिनसम्म नि:शुल्क खानाको व्यवस्था गरी मानवीय कार्य गर्ने नेपाली काँग्रेस कोहलपुर नगर वडा कार्यसमिति वडा नम्बर ११ र प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ कोहलपुरलाई पनि धन्यवाद ज्ञापन गरिएको छ ।

कोरोनाको संक्रमण बच्न सरकारले लागू गरेको लकडाउनको पनि पूर्ण पालना गर्न सभापति शर्माले नगरवासीलाई आग्रह गर्नुभएको छ ।


प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०७७  २०:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP