नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जमा आज एकै दिन २ सय ३७ वटा स्वाब संकलन
नेपालगन्जमा आज एकै दिन २ सय ३७ वटा स्वाब संकलन
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, वैशाख २७, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्जमा आज एकै दिन २ सय ३७ वटा स्वाब संकलन

नेपालगन्ज । नेपालगन्जमा आज एकै दिन २ सय ३७ वटा स्वाब संकलन गरिएको छ । नेपालगन्जको टाँगा स्टेशन टोलबाट १ सय ६२ र एक्लैनीस्थित सुब्बा विरेन्द्र केसी टोलबाट ७५ वटा स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

टाँगा स्टेशन टोलबाट संकलन गरिएका १ सय ६२ स्वाब आजै नेपाली सेनाको हेलिकप्टर मार्फत् परिक्षणका लागि काठमाण्डौको केन्द्रिय प्रयोगशाला पठाइएको छ । बाँकि ७५ स्वाब भने नेपालगन्जकै भेरी अस्पतालमा परिक्षण गरिने श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार भेरी अस्पतालमा बढीमा दैनिक एक सय स्वाब मात्र परिक्षण गर्ने क्षमता भएकाले आज काठमाण्डौ पनि पठाइएको हो । संक्रमितको संख्या बढेपछि नेपालगन्जमा स्वाब संकलन तीब्र पारिएको छ ।

वडा नम्बर ८ को एउटै टोल जोल्हनपुर्वामा मात्रै २३ जना संक्रमित भेटिएका छन् भने वडा नम्बर ७ मा एक जना गरी अहिलेसम्म २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्जमा जनप्रतिनिधिहरुको पनि कोरोना परिक्षण सुरु गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएको नेपालगन्जमा निरन्तर फिल्डमा खटिएर काम गर्ने जनप्रतिनिधिहरुको पनि स्वाब संकलन गरेर परिक्षण थालिएको हो ।

आज प्रदेश नम्बर ५ का सांसद मोहम्मद याकुब अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शम्शेर राणा, उपमेयर उमा थापा मगर, कोरोना संक्रमित वडा नम्बर ८ का अध्यक्ष सुरेन्द्र गुप्ता, वडा नम्बर ११ का अध्यक्ष उज्ज्वलसिंह रठोर, १२ का अध्यक्ष बुद्धिसागर सुबेदी र १३ का अध्यक्ष विरेन्द्र बहादुर शाहको स्वाब लिइएको हो ।


प्रकाशित मिति: शनिबार, वैशाख २७, २०७७  २०:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP