नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भारतसंग जोडिएको बाँकेको सीमा क्षेत्र अनुगमन
भारतसंग जोडिएको बाँकेको सीमा क्षेत्र अनुगमन
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, वैशाख २९, २०७७ बागेश्वरी पोस्ट
भारतसंग जोडिएको बाँकेको सीमा क्षेत्र अनुगमन

नेपालगञ्ज । भारतीय सीमावर्ती क्षेत्रबाट लुकीछिपी भइरहेको नेपाल प्रवेश रोक्न बाँकेमा निगरानी बढाइएको छ । जिल्ला सुरक्षा समितिले आजदेखि सीमा क्षेत्रको अनुगमन पनि थालेको छ ।

कोरोना भाइरस(कोभिड-१९) को जोखिम रोक्न सीमा नाका शिल भइरहँदा पनि सशस्त्र प्रहरीले  नेपालको सिमामा गरेको कार्य उत्कृष्ट भएको हुँदा सुरक्षा समितिले अनुगमन गरेको हो ।

स्थानीय प्रशासनले सशस्त्र प्रहरीले सीमामा कडा निगरानी गरेको समेत बताएको छ ।

आज खजुरा र जानकी गाउँपालिकासंग सीमा जोडिएका विभिन्न क्षेत्रको अनुगमन गरिएको छ । त्यसक्रममा भारतबाट हुन सक्ने अनाधिकृत प्रवेशलाई रोक्न सतर्क हुन सीमामा खटिएका प्रहरीहरुलाई निर्देशन दिइएको छ।

भारतमा कोरोना संक्रमित बढ्दै जान थालेपछि त्यसको असर पनि नेपालका सीमावर्ती जिल्लाहरुमा देखिएपछि बाँके प्रशासनले पनि सीमा क्षेत्रको अनुगमन गर्दै निगरानी अझैं बढाएको प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले बताउनुभयो। अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी खड्का, जिल्ला प्रहरी प्रमुख विर बहादुर ओली, सशस्त्र प्रहरी बल बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक दिपक अधिकारी, भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापा लगायत हुनुहुन्थ्यो । पछिल्लो समय सीमा क्षेत्रमा बाक्लो मात्रामा सशस्त्र प्रहरी परिचालन गरिएको छ । करिब ५ सय मिटरको दुरीमा रहने गरी सशस्त्र प्रहरी तैनाथ गरिएको छ ।

नेपालगञ्जमा २४ जना संक्रमित भेटिएपछि उच्च सतर्कता अपनाउँदै सीमा नाकामा विशेष निगरानी गरिरहेको प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो । भारतबाट आएका व्यक्तिहरुमै कोरोनाको संक्रमण देखिन थालेपछि सीमावर्ती क्षेत्रमा सतर्कता बढाइएको हो ।


प्रकाशित मिति: सोमबार, वैशाख २९, २०७७  २१:१९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP