नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, पुस ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरमा भारतबाट आएका ३ सय ३३ जनालाई क्वारेन्टाइनमा राखियो
नरैनापुरमा भारतबाट आएका ३ सय ३३ जनालाई क्वारेन्टाइनमा राखियो
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख ३१, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरमा भारतबाट आएका ३ सय ३३ जनालाई क्वारेन्टाइनमा राखियो

नरैनापुर(बाँके) । बाँकेको नरैनापुर गाउँपालिकामा भारतबाट आएर सीमामा अलपत्र परेका ३ सय ३३ जनालाई क्वारेन्टाइनमा ल्याएर राखिएको छ ।

भारतका विभिन्न सहरबाट फर्केका उनीहरुलाई गाउँपालिकाले बनाएको विभिन्न ७ वटा क्वारेन्टाइनमा राखिएको अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो । ठूलो संख्यामा एकैसाथ स्थानीयहरु भारतबाट फर्केपछि क्वारेन्टाइन थपेर उनीहरुको व्यवस्थापन गरिएको अध्यक्ष शाहले बताउनुभयो । "अहिले पनि मानिसहरु आउने क्रम जारी छ, सीमामा आएकाहरुलाई ल्याएर क्वारेन्टाइनमा राखिरहेका छौं, व्यवस्थापन गर्न गाह्रो भइरहेको छ तर पनि यथासक्य गरिरहेका छौं," अध्यक्ष शाहले भन्नुभयो ।

दुई दिनको अवधिमा आएका ३ सय ३३ जना मध्ये ५८ जनालाई वडा नम्बर ६ को भोजपुरस्थित जयकिसान मावि, ६६ जना वडा नम्बर ५ को भगवानपुरस्थित दिपेन्द्र प्रावि, वडा नम्बर ४ को नेरा प्रावि पर्शुरामपुरमा ५७ जना, लक्ष्मणपुर २ आदर्श माविमा ७९, नेरा प्रावि शंकरनगर कोटियामा ४० र नरैनापुर ४ को एक मदरसामा ३३ जनालाई राखिएको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले जानकारी दिनुभयो। त्यस्तै यसअघि आएका ३४ जनालाई नेरा प्रावि खोदवाँमा राखिएको छ ।

ती ३४ सहित ३५ जनाको आजै पिसिआर विधिबाट परिक्षणका लागि स्वाब पनि लिइएको स्वास्थ्य उपप्रमुख शाहले बताउनुभयो । उनीहरु बैशाख २० गते भारतबाट आएका थिए ।


प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०७७  २०:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
पुस्तक व्यवसायी महासंघ बाँकेको साधारणसभा एवम् अधिवेशन सुरु
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP