नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको डुडुवा गाउँपालिकामा थप ६६ जना क्वारेन्टाइनमा
बाँकेको डुडुवा गाउँपालिकामा थप ६६ जना क्वारेन्टाइनमा
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १, २०७७ बागेश्वरी पोस्ट
बाँकेको डुडुवा गाउँपालिकामा थप ६६ जना क्वारेन्टाइनमा

डुडुवा(बाँके ) । बाँकेको डुडुवा गाउँपालिकामा थप ६६ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

भारतका विभिन्न स्थानबाट अलपत्र परेकाहरु नेपाल भारत सीमा नाकाबाट फर्किएपछि हिजो विहान ४३ जना र गएराति २३ जनालाई क्वारेन्टाइन गरिएको हो । डुडुवा गाउँपालिका वडा नम्बर ३ स्थित बनकट्टी माबिमा स्थापना गरिएको १०० वेडको क्वारेन्टाइनमा ती ब्यक्तिहरुलाई राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रशुराम उपाध्यायले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा खानेपानी, शौचालय, स्वास्थ्य सरसफाईको व्यवस्था, साबुन, हेण्डवास, सेनीटाइजर खाना लगायतको व्यवस्था गरिएको छ । नेपाल भारतको सीमा नाकामा अलपत्र परेका नेपालीहरु फर्कर्ने क्रम बढेकाले क्वारेन्टाइनमा बस्नेहरुको संख्यामा बृद्धि भएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।

सीमा नाकासंग जोडिएको गाउँपालिका भएकाले भारतबाट दैनिक रुपमा फर्कने नेपालीहरु बढेपछि गाउँपालिकामा क्वारेन्टाइनको संख्या समेत बढाउन थालिएको अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार क्वारेन्टाइन स्थापना तथा कोरोना संक्रमणको रोकथाम, लगायतका विषयमा रणनिति बनाउन आज दिउंँसो पालिकामा सर्बदलीय बैठक डाकिएको छ ।

बैठकले पालिकामा कति वटासम्म क्वारेन्टाइन निमार्ण गर्ने, सीमा नाकामा कडाई, चेकजाँच तथा स्थानीय तहको भुमिका लगायतका विषयमा निर्णय गर्नेछ । गाउँपालिकामा अहिले ४ स्थानमा सुविधा सम्पन्न क्वारेन्टाइन स्थापना गरिएको छ ।


प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १२:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP