prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार २८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • पछिल्लो तीन दिनमा मात्रै नरैनापुरमा ४ सय ७ जना भारतबाट भित्रिए
पछिल्लो तीन दिनमा मात्रै नरैनापुरमा ४ सय ७ जना भारतबाट भित्रिए
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १, २०७७ बागेश्वरी पोस्ट
पछिल्लो तीन दिनमा मात्रै नरैनापुरमा ४ सय ७ जना भारतबाट भित्रिए

नरैनापुर(बाँके) । बाँकेको नरैनापुर गाउँपालिकामा भारतबाट आएर क्वारेन्टाइनमा बस्नेको संख्या ४ सय ४१ पुगेको छ । पछिल्लो तीन दिनमा मात्रै ४ सय ७ जना भारतबाट भित्रिएका हुन् ।

paribartan 1

३४ जना बैशाख २१ गते आएका थिए । भारतका विभिन्न सहरमा मजदुरी गर्न गएका स्थानीय सीमामा अलपत्र परेपछि गाउँपालिकाले उद्दार गरेर क्वारेन्टाइनमा राखिरहेको छ । भारतबाट आउनेको संख्या अत्याधिक बढेपछि क्वारेन्टाइन थप गरेर उनीहरुको व्यवस्थापन गरिरहेको अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।

अझैं आउने क्रम चलिरहेकाले उनीहरुको उचित व्यवस्थापनका लागि संघ र प्रदेश सरकारको समन्वय र सहयोग जरुरी रहेको उहाँले बताउनुभयो । स्थानीय विद्यालय र मदरसामा उनीहरुलाई व्यवस्थापन गरेर राखेको शाहले जानकारी दिनुभयो । गाउँपालिकाले बनाएको विभिन्न १० वटा क्वारेन्टाइनमा उनीहरुलाई राखिएको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो ।

नेरा प्रावि महतिनियामा २४, नेरा प्रावि गेगली २५, आदर्श मावि लक्ष्मणपुर ८१, नेरा प्रावि खोदवाँ ३४, नेरा प्रावि परसरामपुर्वा ५७, नेरा कृष्णा प्रावि हुलासपुर्वा २८, जयकिसान मावि भोजपुर ६१, दिपेन्द्र प्रावि भगवानपुर ३८, मदरसा अरबिया गुलसने वारिस हुरमतुल उलुम नरैनापुर ४३ र नेरा प्रावि शंकरनगर कोटियामा ५० जना बसेको खरालले जानकारी दिनुभयो । क्वारेन्टाइनमा आएर बसेकाहरुको पिसिआर परिक्षणका लागि स्वाब पनि संकलन भइरहेको छ ।

हिजो मात्रै ४५ जनाको स्वाब संकलन गरेर भेरी अस्पतालमा परिक्षणका लागि पठाइएको स्वास्थ्य शाखा उपप्रमुख नागेन्द्र कुमार शाहले बताउनुभयो । यसअघि क्वारेन्टाइनमा बसेका १५ जनाको स्वाब परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको थियो ।


प्रकाशित मिति: बिहीबार, जेठ १, २०७७  १९:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
लुम्बिनीका मुख्यमन्त्री आचार्यद्वारा कोहलपुरमा अव्यवस्थित वसोवासीलाई लालपुर्जा वितरण
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
कपडा तथा सिलाई व्यवसायी संघले प्रशासनसंगै स्थानीय सरकारलाई बुझायो ज्ञापनपत्र
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
आज मुस्लिम समुदायको मोहर्रम पर्व, ताजिया विसर्जन गरिँदै
नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा
नयाँ मिडियालाई आमसञ्चारको माध्यमको रुपमा स्वीकार गर्नुको विकल्प छैनः धर्मेन्द्र झा
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP