नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, साउन २९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रजातन्त्रका एक अथक योद्धा बस्नेतको निधन
प्रजातन्त्रका एक अथक योद्धा बस्नेतको निधन
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २, २०७७ बागेश्वरी पोस्ट
प्रजातन्त्रका एक अथक योद्धा बस्नेतको निधन

तुलसीपुर । नेपाली काँग्रेसका नेता तेजबहादुर बस्नेतको निधन भएको छ । विगत केही वर्ष अगाडिदेखि मृगौलामा उत्पन्न समस्याका कारण बस्नेत पीडित थिए । शुक्रवार विहान ६६ बर्षको उमेरमा उपचारका क्रममा उनको काठमाडौंमा निधन भएको हो । महासमिति सदस्य बस्नेत मृगौलाको नियमित डायलासिस गर्नुपर्ने भएपछि पछिल्लो समय कोठा भाडामा लिएर उनी काठमाडौमा बस्ने गरेका थिए । पूर्व क्षेत्रीय सभापति तथा पार्टी भित्र निष्ठा र इमानको राजनीति गर्ने बस्नेत निर्भिक र निडर नेताका रुपमा परिचित थिए ।

तत्कालिन विद्रोही नेकपा माओवादीले हापुरे निवासी शालिकराम घिमिरेको हत्या गरेपछि ज्ञानप्रशाद सुवेदीलाई पनि आक्रमण गरि गम्भीर घाइते तुल्याएका थिए । उनीहरुलाई उद्धार गर्न प्रहरी प्रशासन समेत जान डराएपछि मध्य रातमा नेता बस्नेत एक्लै गएर हापुरेवाट सुवेदीलाई उद्धार गरेर ल्याउने नेता हुन । नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्काले बस्नेतको निधनले पार्टीलाई अपुरनिय क्षति भएको बताए । खड्काले बस्नेतलाई एक इमान्दार प्रजातान्त्रिक योद्धाका रुपमा स्मरण गरे । ‘बस्नेतजी प्रजातन्त्रको एक अथक योद्धा हो,’ खड्काले भने ‘ उहाँको आँट,साहाश र क्रान्तिकारी धारको नेता, कार्यकर्ताले उच्च मुल्याङकन गर्न जरुरी छ ।’

२०११ सालमा जन्मिएका वस्नेत विद्यार्थीकालदेखि नै राजनीतिमा लागेका एक अथक योद्धा हुन । प्रजातन्त्र र लोकतन्त्र प्राप्तीको आन्दोलनमा उनी पटक/पटक जेल परेका थिए । नेता बस्नेत व्यक्तिगत स्वार्थलाई हेर्ने र लाभको पदमा कहिलै नलागेका नेता हुन । काठमाडौंवाट उनको पार्थिव शरिर गृहजिल्ला दाङ तर्फ ल्याइदै छ । शुक्रवार नै बबईस्थित सितलपुर घाटनमा बस्नेतको अन्त्यष्टि गर्ने कुरा भइरहेको जानकारी दिइएको छ । फरककोण


प्रकाशित मिति: शुक्रबार, जेठ २, २०७७  १६:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
जाजरकोटमा ४.१ म्याग्नेच्युडको भूकम्प
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
दैलेखी समाज बाँकेको नयाँ कार्यसमितिले लियो शपथ, भवन निर्माणका लागि अध्यक्ष गिरीले दिए ५१ हजार
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP