नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • सिमामा अलपत्र राप्तीसोनारीका ५६ जनाको उद्दार
सिमामा अलपत्र राप्तीसोनारीका ५६ जनाको उद्दार
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ ८, २०७७ बागेश्वरी पोस्ट
सिमामा अलपत्र राप्तीसोनारीका ५६ जनाको उद्दार
वडा अध्यक्ष खुम बहादुर बस्नेतसहित उद्दार गरिएका स्थानियहरु

नेपालगन्ज । भारतबाट आएर नेपालगन्ज रुपइडिहा सिमा नाकामा अलपत्र परेका सयौं  नेपालीहरुको उद्दार गरिएको छ।

राप्तीसोनारी गाउँपालिकाका ५६ जना स्थानीयहरुलाई बुधबार राती सिमा नाकाबाट वडा नम्बर ८ का अध्यक्ष खुम बहादुर बस्नेतको पहलमा शम्शेरगन्ज क्वारेन्टाइनमा ल्याइएको छ।

भारतमा रोजगारी गर्दै आउदा कोरोना महामारी सगै लकडाउनले झनै समस्यामा परेपछि उनिहरु नेपाल फर्किएका हुन् । तर, आएर पनि ५ दिन सम्म सिमामा अलपत्र परेकाहरुलाई अथक प्रयास पछि मात्र नेपाल भित्र्याउन सफल भएको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष खुम बहादुर बस्नेले जानकारी दिएका छन् ।

महामारीबाट बच्न घर आउँदा पनि प्रशासनले ढिलै भएपनि नेपाल भित्रिन दिई सहयोग गरेकोमा अध्यक्ष बस्नेतले आभार व्यक्त गरेका छन् ।अहिले राप्तीसोनारीमा वडा नम्बर ७ मा ४८ ,वडा नम्बर ५ मा ५ जना र वडा नम्बर ८ शम्शेरगन्ज क्वारेन्टाइनमा ४  जनालाई राखिएको छ ।अध्यक्ष बस्नेतका अनुसार बुधबार राती ल्याइएका ५६ जना मध्ये २७ जनालाई शम्शेरगन्ज क्वारेन्टाइन तथा ५ जनालाई ढकेरीमा र बाकी वडा नम्बर ७ को क्वारेन्टाइनमा पठाइएको छ। त्यस्तै शम्शेरगन्ज क्वारेन्टाइनमा रहेका २७ मध्ये ९ जनालाई वडा नम्बर २ मा पठाइने भएको छ।

वडा नम्बर ७ को क्वारेन्टाइनमा रहेका सबै नरैनापुरको बाटो भएर आएका हुनाले तत्काल पिसीआर परिक्षण गर्न र अरु सबै क्वारेन्टाइनमा रहेकाहरुपनि भारतबाट आएको हुनाले उच्च जोखिमबाट बच्न सबैको परिक्षण गरिदिन अध्यक्ष बस्नेतले माग समेत गरेका छन् ।


प्रकाशित मिति: बिहीबार, जेठ ८, २०७७  ०६:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP