prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको नरैनापुरबाट भागेका कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लियो
बाँकेको नरैनापुरबाट भागेका कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लियो
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ १०, २०७७ बागेश्वरी पोस्ट
बाँकेको नरैनापुरबाट भागेका कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लियो
फाइल फोटो

नेपालगञ्ज। बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनबाट भागेका कोरोना संक्रमित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कोरोना संक्रमितलाई आइसोलेसनमा ल्याउन राति त्यसतर्फ गएको एम्बुलेन्सलाई स्थानीयले घेराउ गरेर संक्रमितलाई नेपालगञ्ज ल्याउन दिएका थिएनन् ।

विहान ३ बजे मात्र निकै लामो रस्साकस्सी बीच प्रहरीले १२ जनालाई एम्बुलेन्समा राखेर ल्याएको थियो । उनीहरुलाई लायन्स डेण्टल अस्पतालमा राखिएको छ । हिजो संक्रमण पुष्टि भएका १३ जना मध्ये एक जनालाई प्रहरीले फेला पार्न सकेको थिएन ।

व्यापक खोजतलासपछि आज विहान मात्र भेटिएका उनलाई अहिले नेपालगञ्जतर्फ ल्याइँदै गरेको बाँकेका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक शिव बहादुर सिंहले बताउनुभयो । स्थानीयले एम्बुलेन्स घेराउ गरेर क्वारेन्टाइनबाटै संक्रमितलाई भगाएका थिए । ती मध्ये १२ जनालाई नियन्त्रणमा लिएर नेपालगञ्ज ल्याइए पनि एक जना भागेकालाई पक्राउ गर्न सकिएको थिएन ।

सीमाबाट भारततर्फ भाग्दै गरेका उनलाई विहान नियन्त्रणमा लिइएको सिंहले जानकारी दिनुभयो । यसअघि पनि वडा नम्बर २ लक्ष्मणपुरस्थित आदर्श मावि क्वारेन्टाइनका १२ जना संक्रमितलाई नेपालगञ्ज ल्याउने क्रममा स्थानीयले अवरोध गरेका थिए । विभिन्न अफबाह फैलाउँदै स्थानीय केही नेता एवम् अगुवाको उक्साहटमा स्थानीयलाई आन्दोलित बनाइएको थियो । त्यति बेला पनि संक्रमितलाई नेपालगञ्ज ल्याउन हम्मेहम्मे परेको थियो ।

नरैनापुरको वडा नम्बर ३ शंकरनगर कोटियास्थित नेरा प्रावि क्वारेन्टाइनका १२ जना र वडा नम्बर ४ नेरा प्रावि परशरामपुर्वा क्वारेन्टाइनका १ जनालाई हिजो संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा ल्याउनुपर्नेहरुलाई ल्याउन नदिन विभिन्न हर्कत देखाउँदै अवरोध पुर्याउने काममा संलग्नलाई तत्काल कारवाही गर्नुपर्ने माग चर्कोरुपमा उठेको छ ।


प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  ०७:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP