prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • ८४ जना डिएसपीहरुको सरुवा, ईप्रका तुलसीपुरमा शिव बहादुर
८४ जना डिएसपीहरुको सरुवा, ईप्रका तुलसीपुरमा शिव बहादुर
banijya office RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, जेठ १५, २०७७ बागेश्वरी पोस्ट
८४ जना डिएसपीहरुको सरुवा, ईप्रका तुलसीपुरमा शिव बहादुर
डीएसपी शिव बहादुर सिंह

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ८४ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको सरुवा गरेको छ । बिहिवार प्रकाशित सरुवा सुचीअनुसार महानगरीय प्रहरी बृत्त महाराजगन्जमा डीएसपी रोशन खड्काको सरुवा भएको छ । नेपाल प्रहरीका काबिल अधिकृत खड्का साईबर ब्युरोमा कार्यरत थिए ।

बिहीवारको सरुवामा उपत्यकाका केही बृत्तका साथै केही जिल्ला र ईलाका प्रहरी कार्यालयको नेतृत्व परिवर्तन भएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय तुलसीपुरको प्रमुखको जिम्मेवारी डीएसपी शिव बहादुर सिंहलाई दिइएको छ। सिंह जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत थिए ।
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.
No photo description available.


प्रकाशित मिति: बिहीबार, जेठ १५, २०७७  २०:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेका सिडिओको व्यवहारप्रति नागरिक संघसंगठनद्वारा ध्यानाकर्षण
बाँकेका सिडिओको व्यवहारप्रति नागरिक संघसंगठनद्वारा ध्यानाकर्षण
बौद्धिक बर्गले समाजमा यथार्थता प्रसार गर्न इमान्दारिता देखाउनुपर्नेमा जोड
बौद्धिक बर्गले समाजमा यथार्थता प्रसार गर्न इमान्दारिता देखाउनुपर्नेमा जोड
पूर्व प्रहरी संगठन बाँकेद्वारा नेपालगञ्ज उपमहानगरलाई दुई वटा स्टील दराज सहयोग
पूर्व प्रहरी संगठन बाँकेद्वारा नेपालगञ्ज उपमहानगरलाई दुई वटा स्टील दराज सहयोग
नेपालगन्जमा शान्ति र्याली र दीप प्रज्वलन
नेपालगन्जमा शान्ति र्याली र दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP