नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, पुस ५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • फिल्डमै खटिँदै सिडिओ- "लकडाउन प्रभावकारी बनाउन थप कडाई गर्नुपर्ने देखियो"
फिल्डमै खटिँदै सिडिओ- "लकडाउन प्रभावकारी बनाउन थप कडाई गर्नुपर्ने देखियो"
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ १८, २०७७ बागेश्वरी पोस्ट
फिल्डमै खटिँदै सिडिओ- "लकडाउन प्रभावकारी बनाउन थप कडाई गर्नुपर्ने देखियो"

नेपालगन्ज । बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले लकडाउनलाई प्रभावकारी बनाउन अझैं कडाई गर्नुपर्ने अवस्था देखिएको बताउनुभएको छ ।

लकडाउनको अवस्था बुझ्न आज आफैं फिल्डमै खटिएर अनुगमन गर्नुभएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले लकडाउनको परिभाषा अनुसार त्यसको पालना नगरिएको पाइएकाले थप कडाई गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो । भोलिदेखि लकडाउनलाई प्रभावकारी बनाउन अझ कडाई गरिने कुरुम्बाङले बताउनुभयो ।

आज आफैं सडकमा पुगेर लकडाउनको अवस्था बुझ्नुका साथै ओहोरदोहोर गरिरहेका मानिसहरुसंग स्वयंले सोधपुछ गर्नुभएको छ । '८० प्रतिशत मानिसहरु सामान्य काममा निस्केको देखियो, २० प्रतिशत जति मात्रै अत्यावश्यक काममा निस्केको पाएँ,' बागेश्वरी पोष्टसंग कुराकानी गर्दै सिडिओ कुरुम्बाङले भन्नुभयो, 'लकडाउनलाई प्रभावकारी बनाउन अब भोलिदेखि अझैं कडाई गर्छौ ।

जिल्ला प्रशासन कार्यालयमा हाजिर भएदेखि नै दिनहुँ फिल्डमै खटिएर लकडाउनलाई प्रभावकारी बनाउन र कोभिड १९ रोकथामका लागि उहाँ जुट्नुभएको छ । बाँके आएको भोलिपल्टैदेखि उहाँ जिल्लाको समग्र अवस्था बुझ्न अनुगमनमा निस्कनुभएको छ । स्थानीय तहका जनप्रतिनिधिलाई भेटेर जानकारी लिँदै आउनुभएको छ । त्यहाँ रहेका क्वारेन्टाइन, आइसोलेसन सेन्टर, कोभिड १९ विरुद्ध लड्न सम्वन्धित पालिकाले अख्तियार गरिरहेको नीति लगायत समग्र अवस्थाको बारेमा जानकारी लिइरहनुभएको छ ।

उहाँ नरैनापुर, राप्तीसोनारी, डुडुवा, कोहलपुर, नेपालगञ्ज, खजुरा र जानकीमा जिल्लाका सुरक्षा निकायका प्रमुखसहित पुग्नुभएको छ ।









प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १७:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
इन्सेकले गर्‍यो मानव अधिकार बर्ष पुस्तक पूर्व समिक्षा कार्यक्रम
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP