Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • जिल्ला संकट व्यवस्थापन केन्द्रको टोली जानकीमा, आजै १ सय १३ स्वाब संकलन गरियो
जिल्ला संकट व्यवस्थापन केन्द्रको टोली जानकीमा, आजै १ सय १३ स्वाब संकलन गरियो
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ १८, २०७७ बागेश्वरी पोस्ट
जिल्ला संकट व्यवस्थापन केन्द्रको टोली जानकीमा, आजै १ सय १३ स्वाब संकलन गरियो

नेपालगन्ज । बाँके जानकी गाउँपालिकामा स्थापना गरिएका क्वारेन्टाइनहरुको अवस्था अवलोकन गर्ने पहिलो पटक प्रमुख जिल्ला अधिकारी सहितको जिल्ला संकट व्यवस्थापन केन्द्रका टोली यहाँ पुगेको छ ।
जानकी गाउँपालिकाका विभिन्न वडाहरुमा भारतबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखिएको छ । गाउँपालिकाको वडा नं. ३ मानपुरमा रहेको क्वारेन्टानको व्यवस्थापन, सेवा सुविधाको बारेमा गाउँपालिका अध्यक्ष रामनिवास यावदले जानकारी गराउनु भएको थियो । अध्यक्ष यादवले क्वारेन्टाइन विद्यालय संचालन गर्नु पर्ने विकल्प विहित रहेको बताउनु भयो ।
प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीका अनुसार पिसिआर विधिबाट कोरोना संक्रमणको परिक्षण सबै नागरिकलाई गराएर मात्रै उहाँहरुलाई घर पठाउने टोलीलाई जनकारी गराउनु भयो । गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा भारतबाट आएका २ सय ४० जना मध्य आज १सय १३ जनाको स्वाब संकलन गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत खत्रीले भारतबाट आएका नागरिलाई संभावित कोरोना संक्रमणको जोखिम भएको हुना सबैलाई पिसिआर विधिबाटनै कोरोना संक्रमण भए नभएको परिक्षण गरिने बताउनु भयो ।
जानकीको साइगाउँमा ३८ जना, बढैयामा ४० जना, शिवपुरीमा २९ जना, जोगागाउँमा २८ जना रहेका छन् । यसैगरी मानपुरमा ३० जना, रामगाउँमा १९ वेलनियामा २७ र गनापुरमा २९ जना क्वारेन्टाइनमा बसेका छन् । गाउँपालिका क्षेत्रमा स्थापना गरिएका क्वारेन्टाइन व्यवस्थापन र नागरिकलाई दिइएको सेवाका बारेमा जिल्ला संकट व्यवस्थापन समितिलाई जानकारी गराइएको खत्रीले जानकारी दिनु भयो ।
प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवाङ्गले जानकी गाउँपालिकामा देखिएका समस्या समाधानका लागि पहल गर्ने बताउनु भएको थियो । क्वारेन्टाइन अनुगमनमा बाँकेका नेपाली सेनाका प्रमुख, नेपाल प्रहरीका प्रमुख, सशस्त्रका प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहितको जिल्ला संकट व्यवस्थापन र सुरक्षा निकाय प्रमुखको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  १९:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP