Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना संक्रमितको स्वास्थ्य अवस्थाबारे बुझ्न नरैनापुरका अध्यक्ष शाह आइसोलेसन केन्द्रमा
कोरोना संक्रमितको स्वास्थ्य अवस्थाबारे बुझ्न नरैनापुरका अध्यक्ष शाह आइसोलेसन केन्द्रमा
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ १८, २०७७ बागेश्वरी पोस्ट
कोरोना संक्रमितको स्वास्थ्य अवस्थाबारे बुझ्न नरैनापुरका अध्यक्ष शाह आइसोलेसन केन्द्रमा

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आइसोलेसन केन्द्रमा बसेका आफ्नो गाउँपालिकाका कोरोना संक्रमितहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

उहाँले आज खजुरास्थित कृषि व्यवसाय प्रबद्र्धन तथा तालिम केन्द्रको छात्रावासमा बसेका संक्रमितहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । अध्यक्ष शाहले त्यहाँ खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसंग उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभयो । त्यस्तै संक्रमितहरुसंग पनि उनीहरुको स्वास्थ्य अवस्था, खानपिन र बसाईको अवस्थाबारे सोध्नुभएको थियो । क्वारेन्टाइनमा खटिनुभएका जनस्वास्थ्य निरिक्षक नरेश कुमार खत्रीले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । आफूहरुको अवस्थाबारे बुझ्न गाउँपालिका अध्यक्ष त्यहाँ पुगेपछि उनीहरु खुसी भएका थिए ।

गाउँपालिकाका अध्यक्ष शाहले उनीहरुको हौसला र आत्मविश्वास बढाउन आफू त्यहाँ पुगेको बताउनुभयो । आफूले उनीहरुलाई दुरी कायम गरेर बस्न, खानपिन र सरसफाईमा ध्यान दिन आग्रह गरेको बताउनुभयो । शाहसंगै वडा नम्बर २ का अध्यक्ष मसुद अहमद शाह पनि त्यहाँ पुग्नुभएको थियो । उनीहरु ९ दिनदेखि त्यहाँ बसिरहेका छन् । त्यहाँ नरैनापुर गाउँपालिकाका ३९ जनालाई राखिएको छ ।

यो बाहेक नरैनापुरका संक्रमितहरुलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, लायन्स डेण्टल अस्पताल, पिपिरीस्थित कृषि विकास बैंकको तालिम केन्द्र र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा राखिएको छ । नरैनापुरमा मात्रै हालसम्म कालाफाँटामा कार्यरत गुल्मीका एक प्रहरी जवानसहित १ सय १६ जनामा संक्रमण पुष्टि हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना निको भएर घर फर्केका छन् ।



प्रकाशित मिति: आइतबार, जेठ १८, २०७७  २१:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP