नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तुलसीपुरको कमान्ड सम्हाले लगत्तै डिएसपी सिंहलाई सफलता,ब्राउनसुगरसहित ३ जना पक्राउ
तुलसीपुरको कमान्ड सम्हाले लगत्तै डिएसपी सिंहलाई सफलता,ब्राउनसुगरसहित ३ जना पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ २३, २०७७ बागेश्वरी पोस्ट
तुलसीपुरको कमान्ड सम्हाले लगत्तै डिएसपी सिंहलाई सफलता,ब्राउनसुगरसहित ३ जना पक्राउ

नेपालगन्ज  । ईलाका प्रहरी तुलसीपुरको कमान्ड सम्हालेको दुई दिनमै प्रहरी नायब उपरीक्षक शिव बहादुर सिंहले लागू औषध तस्कर गिरोहलाई पक्राउ गर्न सफल भएका छन् ।

उनको मातहतको टोलीले एम्बुलेन्समा लगेर जाँदै गरेको लागू औषधसहित तीनजनालाई पक्राउ गरेको छ। नेपालगन्जबाट तुलसीपुर जाँदै गरेको तुलसीपुर उधोग बाणिज्य संघको रा १ च ३८९ एम्बुलेन्सबाट १६ ग्राम ब्राउनसुगरसहित एम्बुलेन्स चालक दंगीशरण गाउँपालिका ६ श्रीगाउँका तिलक विक, तुलसीपुर उपमहागनरपालिका ५ निबासी १८ बर्षिया दिपा थपा र घोराहीका बडहरा २३ बर्षीय शंकर पुनलाई पनि पक्राउ गरिएको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक शिव बहादुर सिंहले बताए।

गएराती तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँ प्रहरी चौकीले संका लागि चेक जाँच गर्दा ब्राउनसुगर बरामद गरेको प्रहरी नायब उपरीक्षक सिंहले बताए।उक्त एम्बुलेन्स बिहिवार बिहान तुलसीपुरबाट बिरामी ल्याएर नेपालगन्ज आएको थियो।

पक्राउ परेका तिनै जनासग आबश्यक अनुसन्धान भइरहेको ईलाका प्रहरी तुलसीपुरले जानकारी दिएको छ।एम्बुलेन्सलाई नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखिएको छ।

अपराध र गैर कानुनी कार्य, तस्करी र लागू औषध बिरुद्ध कसैलाई नछाड्ने प्रहरी अधिकारीमा सिंह पर्ने गर्दछन् । प्रहरी नायब उपरीक्षक सिंह बाँकेमा रहदा लागू औषध होस् या तस्करी गर्ने जो कोहि होस् सबैलाई कानुन बमोजिम कारबाही गराइसकेका छन् ।


प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०७७  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP