Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश नंं ५ मा ४७ सय बढी स्वाव पिसीआर परिक्षणका लागि प्रक्रियामा
प्रदेश नंं ५ मा ४७ सय बढी स्वाव पिसीआर परिक्षणका लागि प्रक्रियामा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ २४, २०७७ बागेश्वरी पोस्ट
प्रदेश नंं ५ मा ४७ सय बढी स्वाव पिसीआर परिक्षणका लागि प्रक्रियामा

रुपन्देही। प्रदेश नं ५ मा निर्माण गरिएका तीन वटा प्रयोगशाला र विकल्पको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाण्डौंमा पठाइएका गरी हाल ४ हजार ७ सय ५३ वटा स्वाव परिक्षण प्रक्रियामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख डा. राजेन्द्र गिरीले वताएका छन् ।

राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रमको भवन भैरहवामा स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको यही जेठ २३ गते सम्मको तथ्याङ्क अनुसार हालसम्म २० हजार ४ सय ३६ वटा स्वाव संकलन भएको मध्ये १४ हजार ७ सय १८ वटा नेगेटिभ र ९ सय ६५ वटामा पोजेटीभ देखिएको छ।

जसमध्ये पछिल्लो समय प्रदेशका १२ वटा जिल्लाहरु मध्ये एउटा जिल्ला वाहेक अन्य ११ वटा जिल्लाहरुमा कोरोना भाईरस कोभिड १९ संक्रमण वढ्दो रुपमा रहेको डा. गिरीले वताए। अहिले ४ हजार ७ सय ५३ वटा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख डा.गिरीलले जानकारी दिए ।

उनका अनुसार प्रदेश नं ५ अन्तर्गत एउटा जिल्ला वाहेक अन्य जिल्लाहरुमा आशंकित र संक्रमण व्यक्तिहरु दिन प्रतिदिन तिव्र गतिमा थपिदै गएकाले प्रदेश भित्र रहेका ३ वटा प्रयोगशाला परिक्षण गर्न नभ्याएर काठमाण्डौंस्थित टेकुमा पठाउने गरिएको वताए। कहिलेकाँही चितवन र हेटौंडा समेत पठाउनु परेको उनले जानकारी दिए।

कन्ट्रयाक ट्रेसिङ्ग र आरडीटी परिक्षणमा पोजेटीभ देखिएकाहरुमा पीसीआरको दायरा वढ्दै जाँदा प्रयोगशालामा स्वावहरुको चाङ लागेको उल्लेख गर्दै डा.गिरीले धेरैको परिक्षण हुन नसक्दा रिर्पोट ढिलो आउने गरेको बताए। कोरोना संक्रमित देखिएका प्रदेश नं ५ मा ९ सय ६५ मध्ये गुल्मीका १ जना, अर्घाखाँचीमा १ जना, पाल्पामा १ जना र वाँकेको नरैनापुरमा १ जना गरी ४ जना पुरुषहरुको मृत्यु भएको छ ।

कोरोना विशेष अस्पतालमा उपचार पछि जेठ २३ गतेसम्म १ सय १७ जना संक्रमित कोरोना परिक्षणमा रिर्पोट नेगेटिभ आएर घर फर्किएका छन् । प्रदेश ५ का १२ वटा जिल्ला मध्ये रोल्पामा अझै सम्म कोरोना देखिएको छैन् ।हाम्राकुराडटकमबाट।


प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७  १९:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP