Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँकेको नरैनापुरमा अब नियमित चिकीत्सा सेवा
बाँकेको नरैनापुरमा अब नियमित चिकीत्सा सेवा
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, जेठ ३०, २०७७ बागेश्वरी पोस्ट
बाँकेको नरैनापुरमा अब नियमित चिकीत्सा सेवा

नेपालगञ्ज।बाँकेको नरैनापुरको प्राथमिक स्वास्थ्य केन्द्रमा अब नियमित चिकीत्सा सेवा शुुरु हुने भएको छ । निरन्तरको चौतर्फी वकालतसँगै सम्वाद समूह, बाँकेको सम्वाद सहजीकरणपछि नेपाल सरकारले एमबीबीएस डा सागर पन्तलाई खटाएको छ ।

छात्रवृत्ति करार अन्तगर्त डा पन्त प्राथमिक स्वास्थ्य केन्द्रमा हाजीर भई जिम्मेवारी सम्हाल्नुु भएको हो । सम्वाद समूह, बाँकेले स्वास्थ्य कार्यालय, नरैनापुुर गाउँपालिका, सांसद, प्रदेश सरकार लगायतका सरोकारवालासँग दरवन्दीअनुुसारको चिकीत्सक उपलव्ध गराई स्वास्थ्य सेवा प्रवाह गर्न आवश्यक सम्वाद सहजीकरणको पहल गर्दै आएको थियो ।

कोरोना संक्रमणका कारण नरैनापरमा एक जनाको ज्यान गएपछि प्राथमिक स्वास्थ्य केन्द्रको विस्तारीकरण र सेवा प्रवाहको माग झनै चर्को रुपमा उठेको थियो । एक दशक लगाएर निर्माण गरिएको अत्याधुनिक भवनमा चकित्सकसँगै औषधी अभाव रहदै आएको छ । वर्षौदेखि चीकीत्सकको अभाव झेल्दै आएका नरैनापुरवासीले अब चीकीत्सा सेवा पाउने भएका छन् ।

शिक्षण अष्पताल काठमाडौंबाट अध्ययन पुरा गर्नु भएका डा पन्तले केन्द्रमा पुगेर जनप्रतिनीधी लगायतसँग आवश्यक परामर्श गर्नु भएको छ। सेवा प्रवाहका लागि चाहीने आधारभुत प्रविधी र सामाग्री व्यवस्थापन गर्नेतर्फ केन्द्रीत भएको नरैनापुर गाउँपालिका अध्यक्ष मो इस्तियाक अहमद शाहले जानकारी दिनुभयो । एक हप्ता भित्र नियमित स्वास्थ्य सेवा शुरु गर्ने गरि तयारी गरिएको डा. पन्तले जानकारी दिनु भयो ।

स्वास्थ्य केन्द्रमा चीकीत्सक ल्याउन प्रदेस सभा सदस्य एवं सम्वाद सदस्य कृष्णा केसी(नमूना)को पहल रहेको थियो । सम्वाद समूहको सहजीकरणपछि नरैनापुरमा शुरु भएको विद्यतीकरणले पनि स्वास्थ्य सेवा प्रदान गर्न थप मद्यत पु¥याउने छ । यसैबीच सम्वाद समूह, बाँकेले प्राथमिक स्वास्थ्य केन्द्रबाट प्रदान गर्न सकिने स्वास्थ्य सेवा, आइसोलेशन निर्माण र सम्वाद सहजीकरणको थप आवश्यक्ता बारे पनि समिक्षात्मक सम्वाद गरेको छ । प्रदेश सभा सदस्य कृष्णा केसी, गाउँपालिका अध्यक्ष शाह, डा. पन्तसहितका सरोकार पक्षबीच आवश्यक सम्वाद गरिएको हो।


प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०७७  १८:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP