नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अलविनो भएका व्यक्तिलाई राहत
अलविनो भएका व्यक्तिलाई राहत
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, जेठ ३१, २०७७ बागेश्वरी पोस्ट
अलविनो भएका व्यक्तिलाई राहत

नेपालगञ्ज।अलविनो भएका व्यक्तिहरुलाई राहत प्रदान गरिएको छ । विश्व अलविनो दिवसका अवसरमा राष्ट्रिय अपाङ्ग अलविनो नेपालको सहयोगमा आज घरदैलोमै राहत हस्तान्तरण गरिएको हो ।

जिल्लाका १० जना अलविनो भएका व्यक्तिलाई राहतस्वरुप सहयोग गरिएको हो । त्रिभुवन चौकमा आयोजित कार्यक्रममा वडा न ११ का वडा अध्यक्ष उज्वलसिंह राठौर, राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रीय सचिव भावुुकजंग थापा, राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश अध्यक्ष देबीदत्त आचार्य, खगेन्द्र नवजीवन संघका केन्द्रीय उपाध्यक्ष चन्द्र प्रसाद तिमील्सेना, अलबीनो नेपाल बाँके अध्यक्ष टेकराज जैसी, सल्लाहकार सुनिल कुमार गुप्ता लगायतले राहत वितरण गर्नु भएको हो ।

राहत स्वरुप प्रत्येकलाई २५ केजी चामल, ५ केजी दाल, ५ केजी पीठो, २ ली तेल, २ केजी चिनी,२ केजी च्यूरा, १ पकेट भुजा, १ पकेट नुन प्रदान गरिएको छ । वडा अध्यक्ष राठौरले अलविनो भएकालाई अपाङ्गको दर्जा दिई आवश्यक सहयोग गर्नु पर्ने आवश्यक्ता औल्याउनु भयो । शरिरमा छालालाई प्राकृतिक रंग र गुण दिने पदार्थको कमिले छाला र कपाल सेतै हुने समस्यालाई अलबिनो मानीन्छ ।

अलविनो भएका व्यक्तीहरुलाई अपाङ्गताको सुचिमा समावेश नगरीएपछि थप समस्या सिर्जना हुँदै गएको सम्वद्धको भनाई छ । अलविनो भएक व्यक्तिहरुले घाममा हिडदा छाला पोल्ने, आँखा कम देख्ने लगायतका समस्याहरु झेल्दै आएका छन् ।


प्रकाशित मिति: शनिबार, जेठ ३१, २०७७  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP