Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • भारतबाट ल्याउदै गरेको १०० पोका सुर्ती कम्दी प्रहरीद्वारा बरामद
भारतबाट ल्याउदै गरेको १०० पोका सुर्ती कम्दी प्रहरीद्वारा बरामद
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, जेठ ३२, २०७७ बागेश्वरी पोस्ट
भारतबाट ल्याउदै गरेको १०० पोका सुर्ती कम्दी प्रहरीद्वारा बरामद

नेपालगन्ज। बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ राप्ती पुलबाट प्रहरीले आज बिहान साढे ९ बजे भारतबाट ल्याउदै गरेको अवैध सुर्तीजन्य सामन बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय कम्दीका प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक सुरेन्द्र कुमार पन्तको कमान्डको टोलीले डुडुवा ४ राप्तीपुलमा चेकजाँच को क्रममा मोटरसाइकलमा राखेर दूध बोक्ने भाडोमा लुकाएर ल्याएको १०० पोका सुपरपावर सुर्ती बरामद गरेको छ।

सुर्तीसगै प्रहरीले भे ४प ५७६७ नम्बरको मोटरसाकल र दुईजनालाई नियन्त्रणमा लिएको प्रहरी नायब निरीक्षक पन्तले बताए। सुपरपावर सुर्तीको अहिले बजारमा कालोबजारी समेत धेरै भइरहेको छ। बजारमा अहिले उक्त सुर्तीको लुकिछिपी एक प्याकेटको ३५ रुपैयाँदेखि १०० रुपैयाँ सम्म बिक्री हुने गरेको पाइन्छ।

सुपरपावर सुर्तीको एक पोकामा २० प्याकेट सुर्ती हुन्छ। बरामद गरिएको १०० पोका सुर्ती, मोटर्साइकलसहित २ जनालाई जिल्ला प्रहरी कार्यालय बाँके पठाइएको प्रहरी नायब निरीक्षक पन्तले भने। कम्दी प्रहरीमा पन्त आएदेखी तस्करी नियन्त्रण गर्दै आएका छन् । उनले चोरीपैठारी आफुले नसहने बताउछन् ।


प्रकाशित मिति: आइतबार, जेठ ३२, २०७७  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP