नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, माघ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अलपत्र वृद्धा महिलाको उपचार
अलपत्र वृद्धा महिलाको उपचार
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार ३, २०७७ बागेश्वरी पोस्ट
अलपत्र वृद्धा महिलाको उपचार

नेपालगञ्ज। उपचार गर्न नपाएर अलपत्र अवस्थामा परेका दुई वृद्धा महिलाको अहिले भेरी अष्पतालमा उपचार भइरहेको छ ।

उपचारका लागि नेपालगञ्ज आएका डोल्पा ठुली भेरी– १ दुनैकी सीता कुमारी शाही र लक्ष्मी मल्ल ठकुरी ४ महिनादेखी अलपत्र सरहको अवस्थामा रहदै आउनु भएको थियो । लक्ष्मी उपचारका लागि सहयोगी बनेर आउनु भएपनि उहाँ पनि अस्वस्थ भयपछी उपचार गरियको हो ।

दुनैका व्यक्तिहरुबाट सहयोग जुटाएर फागुन १७ गते नेपालगञ्ज आएका उनीहरु राम्ररी उपचार गर्न नपाउदै लक डाउनमा परेका हुन् । नेपालगञ्ज वडा नम्बर  २० राझा एअरपोर्ट नजीकै पशुपति नगरमा चैत्र १० वस्दै आएका हुन् । सुरुमा नेपालगञ्ज मेडीकल कलेजमा उपचार गरियपनी पुर्ण निको नभएकै अवस्थामा फर्काइ दिएको उनीहरुको गुनोसो थियो ।

भएको पैंसा उपचार र खाना खर्चमा गएपछि साँझ विहानको छाक टार्न पनि धौ धौ भएपछि दयनीय खवर सार्वजनिक भएको हो । उनीहरुको उद्धार गरिएको एक हप्तापछि उपचार प्रक्रिया शुरु गरिएको हो । एउटा कोठामा कष्टकर जीवन विताइरहेका उनीहरुलाई काँरकाँदो निवासी बसन्ती रोकाया शर्माले जेठ २१ गते उद्धार गरेर आफनो घरमा बास दिएकी हुन् ।

डोल्पा माइत भएकी रोकायाले घरमा मात्र ल्याइनन्, उपचारका लागि भेरी अष्पताल समेत पु¥याइन । अहिले शाहीको बेड न १५ मा उपचार भइरहेको छ । यसैबीच उपचारका लागि सम्वाद समूह बाँकेका तर्फबाट भेरी अष्पतालमा आवश्यक समन्वय र सहजीकरण गरिएको छ ।

कमजोरीकारण विरामीको अवस्था नाजुक छ । रोग के हो भन्ने पनि स्पष्ट पत्ता नलागीसकेको अवस्था छ । पैंसा पनि नभएको र आफन्त पनि कोही नभएकाले आवश्यक सहयोग गर्न पनि उहाँहरुले अपील गर्नु भएको छ ।


प्रकाशित मिति: बुधबार, असार ३, २०७७  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
नेपालगन्जमा बाल अधिकारसम्बन्धि परियोजनाको 'क्लोज-अप' बैठक सम्पन्न
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
कोशी प्रदेश स्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
एकै दिन बर्दियामा चितुवाको आक्रमणमा दुई जनाले ज्यान गुमाए
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
जन्ती बस दुर्घटना अपडेट: हालसम्म १३ जनाको मृत्यु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP