नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, मंसिर २२, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • तरुण दल बाँकेले भोली जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै,तरुण दलको आन्दोलन केबल कार्यकर्ता पक्राउ सम्बन्धमा
तरुण दल बाँकेले भोली जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै,तरुण दलको आन्दोलन केबल कार्यकर्ता पक्राउ सम्बन्धमा
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, कात्तिक १९, २०७६ बागेश्वरी पोस्ट
तरुण दल बाँकेले भोली जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै,तरुण दलको आन्दोलन केबल कार्यकर्ता पक्राउ सम्बन्धमा

नेपालगन्ज । नेपाल तरुण दल बाँकेले बुधबार जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने भएको छ।नेपालगन्ज तरुण दल सभापति सन्दिप जङ्ग शाह लगायत अन्य ३ जना कार्यकर्तालाई हतियारसहित पक्राउ गरेको बिरोधमा तरुण दल बाँकेले बिरोधका कार्यक्रम गर्न लागेको हो।तरुण दल बाँकेले  भोली ११ बजे देखि दुई  घन्टा प्रशासन घेराउ गर्न लागेको तरुण दल बाँकेका अध्यक्ष बिरेन्द्र बहादुर शाहले जानकारी दिएका छन् ।अहिले शाह पक्राउको बिरोधमा नेपाली कांग्रेस पार्टी समेत तात्तिएको छ।

पार्टीको कार्यक्रम अनुसार नेपाली कांग्रेस बाँकेकी पार्टी सभापति किरण कोइरालाको नेतृत्वमा सयौं कार्यकर्ताहरु मंगलबार बिहान शाह पक्राउको बिरोधमा जिल्ला प्रशासन कार्यालय बाँकेमा डेलिगेसन गएका हुन् । प्रशासन कार्यालय पुगि पार्टी सभापती कोइराला, जिल्ला सचिब तप्त पौडेल लगायत कांग्रेस नेता लक्ष्मी नारायण शाहले सन्दिप सन्दिप शाह निर्दोश हुँदाहुँदै पक्राउ  गरिएको सम्बन्धमा कसैको दबाबमा नआएर प्रहरीले अनुसन्धान गर्नुपर्ने बताएका थिए।

प्रहरीले ग्यारेजवाला लगायत सबै कुराको अनुसन्धान गर्नुपर्ने कुरा निमित्त  प्रमुख जिल्ला अधिकारी  कृष्ण कान्त उपाध्याय समक्ष कुरा राखेका थिए। कांग्रेसले सन्दिप शाह निर्दोश भएकाले आबश्यक परेमा पोलिग्राफ परिक्षण समेत गर्नुपर्ने हुन सक्ने कांग्रेस नेताहरुले बताएका थिए।

यता निमित्त प्रमुख जिल्ला अधिकारीले यी सबै कुरा प्रमुख जिल्ला अधिकारीलाई बताउने र निशपक्ष रुपमा प्रहरीलाई घटनाको अनुसन्धान गर्न निर्देशन दिने बताएका छन् । डेलेगेसनमा कांग्रेस सभापति सहित उपाध्यक्ष सुनिल नर्सिङ राणा ,  नेपाल तरुण दल बाँके अध्यक्ष बिरेन्द्र शाह, सांसदहरु, पुर्ब सांसद मैखुलाल बाल्मिकी,  वडा अध्यक्षहरु बुद्धि सागर सुवेदी, बिधाराम बर्मा, परशराम बर्मा लगायत अन्य कार्यकर्ताको उपस्थिति रहेको थियो।

बाँके कांग्रेस र तरुण दलको माग यति बेला केबल तरुण दल नेपालगन्ज नगर सभापती लगायत पक्राउ परेका अन्य ३ जनाको रिहाई मात्र रहेको पार्टीका नेताहरु बताउछन् । शाहसहितका अन्य कार्यकर्तालाई कार्तिक १४ गते राती नेपालगन्ज २० स्थित नमस्ते कटेजबाट कोहलपुर प्रहरीले पक्राउ गरेको हो।


प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १४:०४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
केन्द्रीय तहका नेता एक निर्वाचन क्षेत्रबाट दुई पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नुपर्छ: राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्छः राठौर
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
भिम रावलले भने-'नेपाली कम्युनिष्ट पार्टीले अब देशको नेतृत्व गर्छ'
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
२१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP