prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असोज १, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगन्जको वडा नंं २२ मा ६० जनाले गरे रक्तदान
नेपालगन्जको वडा नंं २२ मा ६० जनाले गरे रक्तदान
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १०, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्जको वडा नंं २२ मा ६० जनाले गरे रक्तदान

नेपालगन्ज ।रक्तदान नै जीवन दान हो भन्ने मुख्य नाराका साथ नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखाको आयोजना तथा वडा कार्यालयको सहकार्यमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । उपशाखा सभापति फनबहादुर गुरुङ्गको सभापतित्वमा भएको उद्घाटन सत्रमा बोल्दै नेपाल रेडक्रस सोसाइटीका प्रदेश कोषाध्यक्ष राजकुमार वर्माले रक्तदानप्रतिको जनचेतना ग्रामीण क्षेत्रमा फैलाउन जरुरी रहेको बताउनुभयो ।

उहाँले रक्तदान गर्दैमा मानिस कमजोर नहुने उल्लेख गर्दै यो कुरा आम सर्वसाधरणलाई बुझाउनु अहिलेको आवश्यकता रहेको बताउनुभयो । रेडक्रस बाँकेका सभापति गोर्बधनसिंह सम्झनाले रेडक्रस अहिले कोरोना भाइरस जस्तो महामारीसँग जुधीरहेको भन्दै मानविय सेवामा समर्पित हुन सबैलाई आव्हान गर्नुभयो ।

उहाँले स्थानीय सरकारले समेत रक्तदानको महत्व र आवश्यकता बुझ्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै नेपालगन्ज उपमहानगरपालिका–२२ का वडाअध्यक्ष विद्याराम वर्माले कुनै पनि नागरिकहरु रगत अभावमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले वडा कार्यालयले रेडक्रससँग समन्वय गरेर अघि बढेको बताउनुभयो ।

कार्यक्रममा रक्तसंचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, भेरी अस्पताल नेपालगन्जका फिजिसियन डाक्टर पारश श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । रक्तदान कार्यक्रममा डा. पाण्डेसँगै पत्रकार प्रियास्मृति ढकाल, मधु पौडेललगायत ६० जनाले रक्तदान गर्नुभएको थियो ।


प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
भारतमा गाडी दुर्घटना हुँदा सल्यानका चार जनाको मृत्यु
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
असोज १ गते शोक दिवस मनाइने, देशभर सार्वजनिक विदा
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेन–जी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक दिवस मनाउने निर्णय
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
जेनजी आन्दोलनमा ज्यान गुमाएका नेपालगन्जका आयुषको पनि अन्त्येष्टि
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP