prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, कात्तिक १६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • अवैध कार्य विरुद्ध खरो रुपमा उत्रदै बाँके प्रशासन,अवैध २४ क्रसरका बत्ती काटियो
अवैध कार्य विरुद्ध खरो रुपमा उत्रदै बाँके प्रशासन,अवैध २४ क्रसरका बत्ती काटियो
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार १५, २०७७ बागेश्वरी पोस्ट
अवैध कार्य विरुद्ध खरो रुपमा उत्रदै बाँके प्रशासन,अवैध २४ क्रसरका बत्ती काटियो

नेपालगन्ज । अवैध कार्य विरुद्ध बाँके प्रशासन खरो रुपमा उत्रिदै छ।बाँके प्रशासनले  अवैध रुपमा बाँकेभरी चलेका  २४ वटा क्रसर उधोगहरुको बत्ती काटि दिएको छ।

बाँकेमा लाइसेन्स नभएका, नवीकरण नगराएका र कानुन अनुसारको मापदण्ड नपुगेका क्रसर उद्योग चलेका अवैध क्रसर बन्द गर्ने निर्णय अनुसार गए राती सबै अवैध क्रसरका बत्ती काटिएका बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुमबाङ्गले बताउनुभयो।

प्रजिअ कुरुमबाङ्गका अनुसार नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार साविकमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरुले पनि स्थानीय निकायको पुनर्संरचना भई कायम भएका स्थानीय तहमा कार्यविधि स्विकृत भएको मितिले ६ महिनाभित्र सूचीकृत भई सञ्चालनको अनुमति लिनुपर्ने प्रावधान छ ।

यस्तै क्रसर बैधानिक हुनलाई उद्योगको क्षमता अनुसार पहाडी क्षेत्रमा दश रोपनी र तराई तथा भित्री मधेशमा कम्तीमा एक विगाहा जग्गा उद्योगको स्वामित्व वा लिजमा रहेको हुनुपर्ने ब्यवस्था छ ।

नयाँ मापदण्ड अनुसार, वन क्षेत्र र नदी क्षेत्रबाट उद्योग कम्तीमा १ किलो मिटर टाढा हुनुपर्ने र अनिवार्य वातारणीय प्रभाव मूल्याङ्कन रिपोर्ट तयार गर्नुपर्दछ। तर यहाँ सञ्चालित क्रसर उद्योगहरु कुनै पनि मापदण्डभित्र नपरेको प्रजिअ कुरुमबाङ्गले बताउनुभयो।जिल्लाका विभिन्न स्थानमा २७ वटा क्रसर रहेकोमा अब ३ वटा मात्र संचालनमा रहनेछन् ।

डुडुवा गाउँपालिकाको जय नेपाल क्रसर, राप्तीसोनारी गाउँपालिकामा रहेको बाबा स्टोन र कोहलपुर नगरपालिका १५ को शिवशंकर क्रसर उद्योग नवीकरण भएका छन्।


प्रकाशित मिति: सोमबार, असार १५, २०७७  ०८:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
खराब मौसमका कारण सुर्खेत विमानस्थल बन्द
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
जाँचबुझ आयोगका प्रबक्ता शर्मा भन्छन्-'निर्भिक र निष्पक्ष भएर प्रतिबेदन तयार गर्छौं'
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
आगजनीले क्षतिग्रस्त बार भवन मर्मतपछि भुइँ तलाबाट बाँके जिल्ला अदालतको सेवा प्रवाह !
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP