Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्जमा निर्माणाधिन छहारी भवनको जनप्रतिनिधिद्वारा अवलोकन
नेपालगञ्जमा निर्माणाधिन छहारी भवनको जनप्रतिनिधिद्वारा अवलोकन
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार १७, २०७७ बागेश्वरी पोस्ट
नेपालगञ्जमा निर्माणाधिन छहारी भवनको जनप्रतिनिधिद्वारा अवलोकन

नेपालगञ्ज । निर्माणाधिन द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल बाँकेको भवनको आज वडा अध्यक्षहरुले स्थलगत अवलोकन गरेका छन्।

नेपालगञ्ज– ९ स्थित २ कठ्ठा क्षेत्रफलमा निर्माण भइरहेको ३ तले भवनको पहिलो तलाको केही दिनमै ढलान हुँदैछ । सञ्जालको अथक प्रयासपछि उपमहानगरपालिकाको सहयोगमा प्राप्त जग्गामा गत वर्ष चैत्रबाट अत्याधुनिक ‘छहारी भवन‘ निर्माण भइरहेको छ ।

नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत विभिन्न वडाका वडा अध्यक्षहरुले आज विहान ढलानको तयारी भइरहेको भवनको अवलोकन गर्नुका साथै आवश्यक सहयोगको पनि प्रतिवद्धता व्यक्त गरेका छन् । वडा न १ का अध्यक्ष प्रमोद धिताल, वडा न २ का अध्यक्ष सुनिल सिंह हमाल, वडा न ७ का अध्यक्ष जुम्मन खान, वडा न १० का अध्यक्ष विन्दु भुषण बस्नेत, वडा न ११ का अध्यक्ष उज्वलसिंह राठौर, वडा न १३ का अध्यक्ष विरेन्द्र शाह, वडा न १४ का अध्यक्ष ओमकार नाथ मिश्रा, वडा न ९ का सदस्य रमेश तिमील्सेनाले भवनको अवलोकन गर्नु भएको हो ।

वडाध्यक्षहरुले कोरोना संक्रमणको कारण वजेटमा कमी भएपनि सहयोगको सक्दो प्रयास जारी रहने प्रतिवद्धता व्यक्त गरेका छन् । अन्य क्षेत्रबाट पनि सहयोग जुटाउन उहाँहरुको सुझाव थियो । छहारी भवनमा कार्यालय, मनोविमर्श कक्ष, संग्रहालय, आश्रय कक्ष, प्रशिक्षण कक्ष, भान्सा घर लगायत निर्माण गरिने द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जालका केन्द्रीय उपाध्यक्ष तथा जिल्ला संस्थापक अध्यक्ष शोभा वीसीले जानकारी दिनु भयो ।

द्धन्द्ध पीडीत तथा एकल महिला सञ्जाल जिल्ला अध्यक्ष जयन्ती केसीले भवनको एक हप्ता भित्रै ढलान गरिने जानकारी दिदै सबैको साथ र सहयोगको आह्वान गर्नु भयो ।


प्रकाशित मिति: बुधबार, असार १७, २०७७  २०:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP