नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, पुस ४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • युनेस्को बाँकेद्धारा नेपालगन्ज,राजापुर र गेरुवामा स्वास्थ्य सामाग्री हस्तान्तरण
युनेस्को बाँकेद्धारा नेपालगन्ज,राजापुर र गेरुवामा स्वास्थ्य सामाग्री हस्तान्तरण
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असार २२, २०७७ बागेश्वरी पोस्ट
युनेस्को बाँकेद्धारा नेपालगन्ज,राजापुर र गेरुवामा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेपालगन्ज । बाँके युनेस्को क्लबले नेपालगन्ज उपमहानगरपालिका, बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

स्टार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र ईस्लामिक रिलिफ नेपालद्धारा बाँके युनेस्को क्लबलाई प्रदान गरिएको सो सामाग्री उपरोक्त पालिकाहरुमा हस्तान्तरण गरिएको हो । बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा बाँके युनेस्को क्लबका संरक्षक प्रवेज अली सिद्दिकी र कार्यकारी निर्देशका रवि तुलाधरले सो स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो भने नेपालगन्ज उपमहानगरपालिकामा क्लबका महासचिव मिना तुलाधर र कार्यसमिति सदस्य फिरदौस जहाँ खानले हस्तान्तरण गर्नु भयो ।

राजापुर नगरपालिकामा प्रशासकिय अधिकृत बसन्तराज अधिकारीलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो भने गेरुवा गाउँपालिकामा गाउँपालिकाका उपाध्यक्ष हिमा कुमारी थारुलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो । यसैगरी नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगरलाई सो सामाग्री हस्तान्तरण गरिएको थियो ।

कोभिड १९ विरुद्धको अभियानलाई शसक्त बनाउन बाँके र बर्दियाका स्थानीय तहमा रहेका क्वारेन्टाइनहरुका लागि ती सामाग्रीहरु उपलब्ध गराईएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनु भयो । बर्दियाको राजापुर नगरपालिकाका क्वारेन्टाइनका लागि हाथ धुने ट्यांकीसहितको सेट ३ वटा, २३८ हाइजिन किट, १५ वटा सेट पीपीई, डिग्नीटि किट ४० वटा, र बकेट मग र सरसफाइका अन्य सामाग्री हस्तान्तरण गरिएको छ ।

सोही प्रकारले गेरुवा गाउँपालिकाका क्वारेन्टाइनलाई हाथ धुने ट्यांकीसहितको सेट २ वटा, १५३ हाइजिन किट, ४० वटा डिग्नीटि किट, १० वटा सेट पीपीई र बकेट मग र सरसफाइका अन्य सामाग्री हस्तान्तरण गरिएको छ ।

यसैगरि नेपालगन्ज उपमहानगरका क्वारेन्टाइनलाई हाथ धुने ट्यांकीसहितको सेट १ वटा, ४७० हाइजिन किट, १०० वटा डिग्नीटि किट, ५ वटा सेट पीपीई र बकेट मग र सरसफाइका अन्य सामाग्री हस्तान्तरण गरिएको थियो । यसअघि क्लबले बाँके र बर्दियाका विपद व्यवस्थापन समिति र अन्य स्थानीय तहहरुलाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।


प्रकाशित मिति: सोमबार, असार २२, २०७७  ०९:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
पछिल्लो चार महिनामा शान्ति पुनःस्थापना केन्द्रद्वारा नेपालगञ्ज नाकाबाट १२६ जनाको उद्दार
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
सुरक्षित बैदेशिक रोजगारीका लागि प्रहरीसंग अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
पूर्व प्रहरी संगठन बाँकेको नवनिर्मित भवन उद्घाटन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
नेपालगञ्जका धेरैजसो टुर्स एण्ड ट्राभल्स इजाजत नलिएरै सञ्चालन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP