Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश ५ मा लकडाउनमा आत्महत्याको डरलाग्दो तथ्यांक
प्रदेश ५ मा लकडाउनमा आत्महत्याको डरलाग्दो तथ्यांक
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार २३, २०७७ बागेश्वरी पोस्ट
प्रदेश ५ मा लकडाउनमा आत्महत्याको डरलाग्दो तथ्यांक
फाइल फोटो

रुपन्देही । कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्नका लागि जारी गरिएको लकडाउनको अवधि भित्र प्रदेश नं ५ मा आत्महत्याको डरलाग्दो अवस्था प्रहरीको एक तथ्याङ्क देखाएको छ । प्रदेश–५ प्रदेश प्रहरी कार्यालय दाङले तयार पारेको उक्त तथ्याङ्कले देखाएको हो ।

तथ्याङ्कमा प्रदेशका विभिन्न जिल्लाहरुमा भएका घटनाहरु समेटिएको छ । गत चैतमा ६९ जना, वैशाखमा १ सय १७ जना र जेठमा १ सय २७ वटा आत्महत्याका घटनाहरु भएको उल्लेख छ । लकडाउन शुरु भए देखि गत जेठ मसान्त सम्म ३ सय १३ जनाले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक एंव प्रवक्ता राज कुमार वैदवारका अनुसार गरिवी, पारिवारिक कलह र मनोसामाजिक समस्या जस्ता आत्महत्या हुनुको मुख्य कारण उक्त घटनाको अनुसन्धान पछि खुल्न आउने गरेको जनाएका छन् । प्रवक्ता वैदवारले भने आत्महत्या किशोरावस्था देखि वृद्ध अवस्था सम्मका रहेको वताए । प्रहरीले तयार वनाएको तथ्याङ्कमा आत्महत्या गर्नेहरुको संख्या सवैभन्दा धेरै किसानहरु रहेको वताईएको छ ।

लकडाउने निम्त्याएको समस्याले गरिवीमा चरम अभाव सिर्जना उत्पन्न भएपछि झण्डै ३ महिनाको अवधि भित्र १ सय ४४ जना किसानहरुले आत्महत्या गरेको पाईएको छ । जसमध्ये चैतमा ३९, वैशाखमा ४४ र जेठमा ६१ जना रहेका छन् । त्यस्तै मजदुर ४३, विद्यार्थी २९, महिला ४३ जना र वैदेशिक रोजगार बाट स्वेदश आएका ६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याङ्कमा जनाईएको छ ।

तीन महिनामा १६ देखि २५ वर्ष उमेर समूहका ९१, २६ देखि ३५ वर्ष उमेर समूहका ८९, ३६ देखि ४५ वर्ष उमेर समूहका ५२, ४६ देखि ६० वर्ष उमेर समूहका २८, र उमेर नखुलेको १ जना छन् । यसरी आत्महत्याको संख्या वढ्दै जानुको कारण सरकारको गैरजिम्मेवारीपन भएको नागरिक सरोकार मञ्च रुपन्देहीले जनाएको छ ।

मञ्चले कोरोना भाईरसले उत्पन्न गराएको चरम संकट अवस्था पनि सरकारले राज्य सत्ताको वचाउ र राजनितिक अस्थितरता उब्जाएर नागरिक प्रति ध्यान नदिएकाले अहिले अभाव व्यहोर्न नसकेका कारण दिन दहाडै आत्महत्याका घटना वृद्धि हुँदै गएको प्रति चिन्ता व्यक्त गरेको छ ।हाम्राकुराडटकमबाट साभार।


प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  ११:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP