नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • बाँके र बर्दियामा युनेस्को बाँकेद्धारा थप स्वास्थ्य सामाग्री प्रदान
बाँके र बर्दियामा युनेस्को बाँकेद्धारा थप स्वास्थ्य सामाग्री प्रदान
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार २३, २०७७ बागेश्वरी पोस्ट
बाँके र बर्दियामा युनेस्को बाँकेद्धारा थप स्वास्थ्य सामाग्री प्रदान

नेपालगन्ज । विगत केहीदिन यता दिनिदिनै बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानीय तहमा कोभिड १९ नियन्त्रणका लागि स्वास्थ्य सामाग्री वितरण गर्दै आएको बाँके युनेस्को क्लबले बाँकेको राप्तीसोनारी गाउँपालिका २ मदुईस्थित लक्ष्मी माध्यामिक विद्यालयको होस्टलमा रहेको क्वारेन्टाइनका लागि क्लबले हाइजिन किट र डिगनिटी किट उपलब्ध गराएको छ ।

वडा नम्बर २ का अध्यक्ष मदन ओलीमार्फत क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले हाइजिन किट र डिगनिटी किट वितरण गर्नु भएको थियो । यसअघि बाँके र बर्दिया दुबै जिल्लाका विपद व्यवस्थापन समिति र विभिन्न स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री क्लबले वितरण गरिसकेको छ ।यस्तै बर्दियाका थप तीन स्थानीय तहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

स्टार्ट नेटवर्क युकेको आर्थिक सहयोगमा कतार च्यारेटी र इस्लामिक रिलिफ नेपालद्वारा बाँके युनेस्को क्लबलाई प्रदान गरिएका क्वारेन्टाइन व्यवस्थापनमा आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरुलाई बर्दियाको बारबर्दिया, ठाकुरबाबा र बाँसगढी नगरपालिकालाई हस्तान्तरण गरिएको क्लबका संरक्षक प्रवेज अली सिद्दिकीले बताउनु भयो । हाथ धुने ट्यांकीसहितको सेट, हाइजिन किट, पीपीई, डिग्नीटि किट, बकेट मग र सरसफाइका सामाग्री बर्दियाका तनिवटै नगरपालिकालाई हस्तान्तरण गरिएको उहाँले बताउनु भयो ।

बारवार्दिया नगरपालीकामा बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरी र कार्यकारी निर्देशका रवि तुलाधरले नगर प्रमुख दुर्गा वहादुर थारू (कविर ) लाई सो सामाग्री हस्तान्तरण गर्नु भएको छ । यसैगरि ठाकुरबाबा नगरपालिकामा पनि क्लबका अध्यक्ष चौधरी र कार्यकारी निर्देशका तुलाधरले नगर प्रमुख घन नारायण श्रेष्ठलाई सो सामाग्री हस्तान्तरण गर्नु भएको हो ।

सोही प्रकारले क्लबका अध्यक्ष चौधरी र कार्यकारी निर्देशका तुलाधरले बाँसगढी नगरपालिकाका अधिकृत नरेन्द्र गिरीलाई पनि स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो । कोभिड १९ विरुद्धको अभियानलाई शसक्त बनाउन बाँके र बर्दियाका स्थानीय तहमा रहेका क्वारेन्टाइनका लागि ती सामाग्रीहरु उपलब्ध गराइएको बाँके युनेस्को क्लबका अध्यक्ष राजेन्द्र चौधरीले बताउनु भयो ।

 


प्रकाशित मिति: मंगलबार, असार २३, २०७७  १२:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
लागुऔषधविरुद्ध सचेतना फैलाउन नेपालगञ्जमा प्रभातफेरी
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP