नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • बाँकेमा पनि काेभिड-१९ प्रभाव : भाैतिक र वित्तीय प्रगतिमा कमी
बाँकेमा पनि काेभिड-१९ प्रभाव : भाैतिक र वित्तीय प्रगतिमा कमी
RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार २६, २०७७ बागेश्वरी पोस्ट
बाँकेमा पनि काेभिड-१९ प्रभाव : भाैतिक र वित्तीय प्रगतिमा कमी

दशरथ घिमिरे, नेपालगन्ज । सार्वजनिक लेखा समिति प्रदेश नम्बर ५ ले बाँकेको नेपालगन्जमा रहेका विभिन्न डिभिजन कार्यालयका प्रमुखहरुसंग छलफल गरेको छ । चालू आर्थिक बर्ष २०७६/०७७ मा सञ्चालन गरिएका योजनाको आर्थिक र भौतिक प्रगतिको बारेमा जानकारी लिएको हो ।

सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरीको नेतृत्वमा रहेको सार्वजनिक लेखा समितिको अनुगमन टोलीले प्रदेश मन्त्रालय मातहतमा रहेका कार्यालयले गरेका योजना र खर्चको बारेमा जानकारी लिएको हो । कोरोना भाइरसका कारण भएको लकडाउनका कारण योजना कार्यान्वयन र वित्तिय प्रगतिमा कमी आएको जानकारी गराइएको छ ।

सडक पूर्वाधार विकास कार्यालयले चालू आर्थिक बर्षमा ८० प्रतिशत भन्दा माथि प्रगति भएको ३१ योजना, ५० प्रतिशत माथि प्रगति भएको ४ वटा र ५० प्रतिशत भन्दा कम प्रगति भएको ८ वटा योजना रहेको कार्यालय प्रमुख मनिषकुमार अर्यालले जानकारी दिनुभयो ।

बाँकेमा राप्ती बाहेक अन्य खोलाको जोखिम उस्तै
जलस्रोत तथा सिंचाई डिभिजन कार्यालयले राप्ती नदी बाहेक बाँके जिल्लामा अन्य खहरे खोलाले दुःख दिने गरेको छ । तर, खहरे खोलाले पुर्‍याउने जोखिम न्यूनीकरणको लागि तटबन्धको योजना सञ्चालन गर्न बजेट अपुग रहेको कार्यालय प्रमुख पुष्पहरी विश्वकर्माले बताउनुभयो ।

चालू आर्थिक बर्षमा प्राप्त भएको ११ करोड २७ लाख बजेट मध्य पाँच करोड १० लाख बजेट संशोधन गरिएको छ । ३ करोड १८ लाख खर्च भएको छ । बजेट कम प्राप्त हुदा योजना सञ्चालनमा समस्या परेको छ ।

सार्वजनिक लेखा समितिका सभापति डिल्ली चौधरी सहित सदस्य रेवतीरमण शर्मा, कुलप्रसाद पोख्रेल, तिलकराम शर्मा सहितको टोली अनुगमनमा खटिएको छ । यस्तै शुक्रबार भएको छलफलमा प्रदेशसभा सदस्य शंकर गिरी, कृष्णा केसी, मो. याकुब अन्सारी लगायत छलफलमा सहभागी हुनुभएको थियो । प्रदेश सभा सदस्य गिरीले संवादहिनताको अवस्था रहेको भन्दै प्रदेशसभा र सरकारलाई स्थापित गर्न डिभिजन कार्यालय, प्रदेशसभा सदस्यहरुको वीचमा संवाद अनिवार्य रहेको बताउनुभयो ।



प्रकाशित मिति: शुक्रबार, असार २६, २०७७  १८:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तन मन्त्री महावीर पुनले लिए शपथ
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
सुधन गुरुङले पुन: गृह मन्त्रालयको जिम्मेवारी सम्हाल्दै
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
लुम्बिनी सरकारका नवनियुक्त पाँच जना मन्त्रीले लिए शपथ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
किर्ते मुद्दामा पक्राउ पुर्जी: वीरगञ्जका मेयर राजेशमान सिंह पक्राउ
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP