नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नरैनापुरमा आइएनएफद्वारा राहत वितरण
नरैनापुरमा आइएनएफद्वारा राहत वितरण
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन ३, २०७७ बागेश्वरी पोस्ट
नरैनापुरमा आइएनएफद्वारा राहत वितरण

अरुण यादव (नरैनापुर) । बाँकेको नरैनापुर गाउँपालिकामा आइएनएफले राहत प्रदान गरेको छ । वडा नम्बर ६ को कार्यालयमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले वडा नम्बर ६ का २ सय घरपरिवारलाई राहत वितरण गर्नुभएको हो ।

कोरोना कहरपछि उत्पन्न असहज परिस्थितिका कारण समस्यामा परेका घरपरिवारलाई राहत प्रदान गरिएको आइएनएफ बाँकेका प्रबन्धक श्याम विकले बताउनुभयो । प्रत्येक घरपरिवारलाई २५ केजी मसिनो चामल, २ केजी दाल, १ केजी नुन, खाने तेल २ लिटर, सोयाबिन १ केजी र २ वटा साबुन दिइएको छ । यसका अलावा आइएनएफले गाउँपालिका कार्यालयलाई ५ सय लिटर क्षमताको पानी ट्यांकी र स्ट्याण्ड पनि प्रदान गरेको छ ।

गाउँपालिका अध्यक्ष शाहले कोरोनाले नराम्री गाँजेको नरैनापुर अहिले कोरोनामुक्त भएपनि लामो लकडाउन र केही समय लागू भएको निषेधाज्ञाले यहाँका जनतालाई समस्या परेको अवस्थामा विभिन्न संघसंस्थाले गरिरहेको सहयोगले केही सहज भएको बताउनुभयो । उहाँले विपत्संग जुझेको नरैनापुरलाई राहत प्रदान गरेको भन्दै आइएनएफलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

राहत वितरण कार्यक्रममा वडा नम्बर ६ का वडा सचिव जीवनलाल यादव, जय किसान मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्र यादव, आइएनएफका राधा गिरी, यम बहादुर केसी लगायतको उपस्थिति थियो । सेना र प्रहरीको सहयोगमा राहत बाँडिएको थियो ।


प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १३:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP