नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १२, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर बनाउने अभियानमा प्रतिभा टोलमा बृक्षारोपण
क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर बनाउने अभियानमा प्रतिभा टोलमा बृक्षारोपण
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, साउन ३, २०७७ बागेश्वरी पोस्ट
क्लिन तुलसीपुर, ग्रिन तुलसीपुर बनाउने अभियानमा प्रतिभा टोलमा बृक्षारोपण

तुलसीपुर, दाङ । प्रतिभा टोल बिकास संस्था तुलसीपुर ५ ङ लाईनमा आज बृक्षारोपण गरिएको छ । तुलसीपुर उपमहानगरको ग्रिन तुलसीपुर  क्लिन तुलसीपुर अभियान अन्तरगत उपमहानगरको आर्थिक एवं प्राबिधिक सहयोग तथा टोल बिकास सस्थाको सयोजनमा बृक्षारोपण गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिकाका वातावरण संयोजक एवं वडा न ६ का अध्यक्ष नवराज लामिछानेले कपुर जातको बिरुवा रोपेर बृक्षारोपणको सुरुवात गरिएको थियो । टोल बिकास संस्थालाई सुन्दर हरियाली र वातावरण मैत्री बनाउने उदेश्यका साथ गरिएको बृक्षारोपणमा राज वृक्ष, बज्रदन्ती, बिरेन्द्र फुल, राउण्ड धुपी, कल्पिफुल, गुलमोर निम, लहरे अशोक, श्रीखण्ड, कपुर, चादनी, कामनी फुल सेतो, रुद्राक्ष, ज्याग्रण्डा निलो फुल लगाएतका १४ प्रजातिका बिरुवा रोपिएको छ ।

बृक्षारोपणको औपचारिक कार्यक्रम टोल बिकास संस्थाका अध्यक्ष प्रेम योगीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका वातावरण संयोजक लामिछानेको प्रमुख आतिथ्य एवं ग्रीन तुलसिपुर क्लिन तुलसीपुर अभियानका अभियान्ता बिमल रिजालको बिशिस्ट आतिथ्यमा भएको थियो ।

सो अबसरमा तुलसीपुर उधोग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष मिनराज भण्डारी, सदस्य टेक प्रकाश केसि, टोल बिकास सस्थाका पदाधिकारी तथा साधारण सदस्य को उल्लेख्य उपस्थित रहेको थियो । कार्यक्रम संचालन टोल बिकास सस्थाका सचिव लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।


प्रकाशित मिति: शनिबार, साउन ३, २०७७  १४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
बादी समुदायमा मानव बेचविखन तथा यौन शोषण रोकथामका विषयमा अन्तरक्रिया
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
पत्रकार महिलाहरुका लागि क्षमता अभिबृद्धि तालिम नेपालगञ्जमा सुरु 
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगन्जमा भूकम्पमा आधारित 'कृत्रिम घटना अभ्यास'
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
नेपालगञ्ज युवा विकास सम्मेलन सुरु
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP