Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • नेपालगञ्ज १० मा झोला उत्पादन तालिम सम्पन्न
नेपालगञ्ज १० मा झोला उत्पादन तालिम सम्पन्न
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन ५, २०७७ बागेश्वरी पोस्ट
नेपालगञ्ज १० मा झोला उत्पादन तालिम सम्पन्न

नेपालगञ्ज । नेपालगञ्ज वडा नम्बर १० मा सञ्चालित ६० दिने झोला उत्पादन तालिम समापन गरिएको छ । वडालाई प्लाष्टिक मुक्त गर्नका लागि स्थानीय बेरोजगार महिलाहरुलाई केन्द्रित गरेर गत फागुनमा तालिम सञ्चालन गरिएको हो ।

वडा नम्बर १० वडा समितिको कार्यालयको सहयोगमा समृद्धि सिलाईकटाई प्रशिक्षण केन्द्रद्वारा सञ्चालित तालिम एक महिनापछि लकडाउनका कारण रोकिएकोमा असारमा पुनः शुरु गरिएको थियो । १५ जना सहभागी तालिममा विभिन्न प्रकारका झोला बनाउन सिकाइएको प्रशिक्षक समेत रहनुभएकी समृद्धि सिलाईकटाई प्रशिक्षण केन्द्रका अध्यक्ष कल्पना कुमारी बिकले जानकारी दिनुभयो । प्रशिक्षक बिकका अनुसार प्लाष्टिकको सट्टा घरायसी सरसामान बोक्न सहज हुने झोला उत्पादन गरिएको थियो ।

तालिम समापन समारोहमा वडा नम्बर १० का वडा सदस्य एवं उपमहानगरपालिकाका सुशासन समितिका संयोजक नर बहादुर विष्टले सहभागीहरुलाई प्रमाणपत्र प्रदान गर्दै तालिमले व्यवसायिक आयआर्जनमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । वडा नम्बर १० की वडा सदस्य एवं नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य वसन्ता जोशी, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य देउमल सुनार, वडा सचिव शान्ति केसी, वडा सहजकर्ता रजनी खनाल लगायतले शुभकामना दिनुभएको थियो ।

दलित औद्योगिक विकास कार्यक्रम नेपाल बाँकेका सचिव छविलाल सुनारद्वारा सञ्चालित समारोहमा तालिममा सहभागी पुष्पा भट्ट, मनिषा गुप्ताले तालिम अनुभवबारे बोल्नुभएको थियो ।


प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP