Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ ३०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • तरुण दल बाँकेले गर्‍यो नेपालगन्जमा बृक्षारोपण
तरुण दल बाँकेले गर्‍यो नेपालगन्जमा बृक्षारोपण
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन ६, २०७७ बागेश्वरी पोस्ट
तरुण दल बाँकेले गर्‍यो नेपालगन्जमा बृक्षारोपण

नेपालगन्ज ।वीपी कोइरालाको ३८ औं स्मृति दिवसका अवसरमा तरुण दल बाँकेले मंगलवार नेपालगन्ज उपमहानगरपालिका १३ मा रहेको उदयपुर स्वास्थ्य चौकीको खाली जमिनमा बृक्षारोपण गरेको छ ।

नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइराला, प्रदेश नम्बर ५ का  सांसद तथा काँग्रेस सचेतक सुरेन्द्र हमाल, प्रदेश ५ का सांसद याकुव अनसारीलगायतले बृक्षारोपण गर्नुभएको थियो । बृक्षारोपण अघि आयोजित औपचारिक कार्यक्रममा बोल्ने सहभागी नेताहरुले वीपी कोइरालाको समाजवादको सिद्धान्तलाई काँग्रेसीहरुले विर्सिदै गएको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

तरुण दल बाँकेका अध्यक्ष वीरेन्द्र बहादुर शाहको सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रदेश नम्बर ५ का सांसद तथा काँग्रेस सचेतक  हमालले वीपीको आर्दशलाई सबै नेता तथा कार्यकर्ताहरुले स्मरण गर्नुपर्ने धारणा राख्नुभयो । वर्तमान अवस्थामा वीपीको आर्दशलाई प्रत्येक काँग्रेसीहरुले आत्मसाथ गर्नुपर्ने आवश्यकता उहाँले औल्याउनुभएको छ । पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुको विकल्प नभएको पनि उहाँको तर्क छ ।

उहाँले पार्टी एकताका लागि स्थानीय तहदेखि नै पहल थाल्नुको विकल्प नभएको बताउनुभयो । नेपाली काँग्रेस बाँकेका सभापति किरण कोइरालाले वीपीको विचार र चिन्तनलाई सबैले पालना गर्ने हो भने पार्टी एक भएर अघि बढ्ने धारणा व्यक्त गर्नुभयो । उहाँले पार्टी एक भएमात्र वर्तमान सरकारका गलत कदमहरुको प्रतिवाद गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा प्रदेश सांसद अन्सारी, संबिधानसभा सदस्य मैकुलाल बाल्मीकि, बादशाह कुर्मी, महासमिति सदस्य लक्ष्मी नारायण शाह, नेता राजकुमार वर्मा, क्षेत्रीय सभापति रमेश कुमार गुप्ता, नेपाल महिला संघका अध्यक्ष नारायणी रुपाखेतीलगायतले आ-आफ्नो धारणा राख्नुभएको थियो ।कार्यक्रममा नेविसंघका नेपालगन्ज नगर सभापति अनुज बर्मा लगायत अन्य विद्यार्थी नेताको उपस्तिथि रहेको थियो।


प्रकाशित मिति: मंगलबार, साउन ६, २०७७  १३:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
आज हरितालिका तीज, शिव–पार्वतीको पूजा गर्दै व्रत बस्दै महिला
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
रुकुम पश्चिम जिप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु,९ जना घाइते
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
सल्यानमा बोलेरो जिप दुर्घटना: दुई जनाको मृत्यु, ४ घाइते 
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP